ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पसँग भेटपछि नेतान्याहु बदलिएका हुन् ? के युद्ध अन्त्यका लागि उनले हमाससँग वार्ता गर्न गर्नेछन् ?


एबीसी न्यूज
१२ श्रावण २०८१, शनिबार   १२ : ४०   बजे

 

 

काठमाडौं १२ साउन । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिका भ्रमणका क्रममा रिपव्लिकन पार्टीका राष्ट्रपतिका उमेद्वार डोनाल्ड ट्रम्पसंगको भेटपछि युद्ध अन्त्यका लागि हमाससँग वार्ता गर्न आफू तयार रहेको बताएका छन्।

अमेरिकाको फ्लोरिडामा पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेपछि नेतान्याहुले इजरायलले सम्भवतः यस हप्ताको सुरुमा वार्ताका लागि आफ्नो प्रतिनिधिमण्डल इटाली पठाउने बताए।

यसैबीच उनले अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको बयानमा पनि टिप्पणी गरेका छन्। नेतान्याहुले गाजामा भएको त्रासदीबारे मौन नबस्ने बताएका हुन्।

हमासले केही हदसम्म युद्ध रोक्न वार्ताको मामिलामा अमेरिका र इजरायलबीच कुनै मतभेद छैन भन्ने कुरा बुझेको दाबी नेतान्याहुले गरेको बीबीसीले उल्लेख गरेको छ।

उनले भने, ‘मलाई लाग्छ, ह्यारिसको टिप्पणीले यसमा कुनै प्रभाव पार्दैन।’ यस अघि ट्रम्पले आफू राष्ट्रपति भएको भए मध्यपूर्व युद्ध नै नहुने बताउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group