ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेडी भेन्सले ‘निःसंतान बिरालो महिला’ भन्ने टिप्पणीको ट्रम्पबाट प्रतिरक्षा


एबीसी न्यूज
१५ श्रावण २०८१, मंगलबार   ११ : ३३   बजे

ट्रम्पले आफू विरुद्धको हत्या प्रयासको बारेमा एफबिआईद्वारा अन्तर्वार्ता लिने कुरा पनि पुष्टि गरे।

काठमाडौं (रोयटर्स) १५ साउन । रिपब्लिकन राष्ट्रपति पदका उम्मेद्वार डोनाल्ड ट्रम्पले सिनेटर जेडी भेन्सको ‘निःसंतान बिरालो महिलाहरू’ भन्दै डेमोक्रेटिक राष्ट्रपतिकी उमेद्वार कमला ह्यारिस लक्षित टिप्पणीको प्रतिरक्षा गरेका छन् । रिपव्लिकन निकट फक्सन्यूज टेलिभिजनसँगको अन्तर्वार्तामा ट्रम्पले भनेः भेन्सले पारिवारिक जीवनलाई कति महत्त्व दिन्छन् भनेर देखाउन त्यसे बोलेको बताए ।

उपराष्ट्रपति कमला ह्यारिस र अन्य डेमोक्र्याटहरूलाई ‘आफ्नै जीवनमा दुखी भएका निःसंतान बिरालो जस्ता  महिलाहरूको समूह’ भनेर आलोचना गर्ने भेन्सको २०२१ को टिप्पणी ट्रम्पले ओहायो सिनेटर भेन्सलाई आफ्नो उपराष्ट्रपतिको उमेद्वारका रुपमा चयन गरेपछि फेरि बाहिर आएको हो ।

त्यस्ता टिप्पणीहरूले ट्रम्पले चुनावमा बहुमूल्य मतहरू गुमाउन सक्छन्के ही राजनीतिक रणनीतिकारहरुले चेतावनी दिएका छन् ।

 

‘उनी निकै रोचक पारिवारिक अवस्थामा हुर्केका थिए र उनको परिवार राम्रो छ भन्ने महसुस गर्छन्। र मलाई लाग्दैन कि यसो भन्नुमा केही गलत छ’, सोमबार प्रसारित भएको फक्स न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले भनेका थिए ।

अन्तर्वार्तामा ट्रम्पले आफू परिवार भएका मानिसहरूलाई उच्च महत्त्व दिने गरेको पनि बताए।

‘तपाईँलाई थाहा छ, तपाईँले सही व्यक्तिलाई भेट्नुहुन्न, वा तपाईँले कुनै व्यक्तिलाई भेट्नुहुन्न। तर तपाईँ पनि त्यति नै असल हुनुहुन्छ, धेरै अवस्थामा पारिवारिक अवस्थामा रहेका व्यक्तिभन्दा धेरै राम्रो हुनुहुन्छ ‘ ट्रम्पले भने।

ह्यारिसका पतिसँग दुई सौतेनी छोराछोरी छन्, भने भेन्सलाई ओहायोमा धेरै हदसम्म उनकी हजुरआमाले हुर्काएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group