ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

होलीमा यी ७ राशिको चम्किँदैछ भाग्य 


एबीसी न्यूज
१६ फाल्गुन २०७४, बुधबार   ८ : ५४   बजे
ज्योतिषाचार्यका अनुसार यो वर्ष होलीमा शनि ग्रहको दुर्लभ संयोग बनेको छ । यो संयोग धेरै समयपछि बनिरहेको छ । भनिएको छ कि होलीको दिन शनि धनु राशिमा हुनेछ । यो भन्दा पहिला यो संयोग १९९० मा बनेको बताइएको छ । यस संयोगले कयौँ राशिका मानिसहरुलाई आउने समयमा लाभ दिलाउने छ । खासगरी यी ७ राशिका व्यक्तिहरुको लागि यसले शुभदिनको संकेत गरेको छ । ती राशिहरु यसप्रकार छन्ः

मेष
यस राशिका मानिसहरुको सोचमा ठूलो परिवर्तन देखिनेछ । लक्ष्यमा ध्यान केन्द्रित गर्नाले लाभ हुनेछ । यस राशिका व्यक्तिको जीवनमा खुशीयाली बढ्नेछ । गणेश भगवानलाई मिश्रीको प्रसाद चढाउनाले लाभ मिल्नेछ ।

वृष
वृष राशि भएकाहरुलाई आर्थिक लाभको संयोग बनिरहेको छ । परिवारमा खुसियाली आगमन हुनेछ भने अचानक कुनै ठूलो काममा सफलता मिल्न सक्छ ।

मिथुन
मिथुन राशि भएकाहरुलाई प्रसन्नता बढ्नछ भने धन प्राप्तिको संयोग बनिरहेको छ । साथै कार्यक्षेत्रमा पनि सफलता मिल्नेछ । शिवलिंगमा दुध चढाउनाले शुभफल प्राप्त हुनेछ ।

कन्या
कन्या राशि भएकाहरुलाई परिवारमा सहयोग मिल्नेछ । यात्राको योग पनि बनिरहेको छ । धार्मिक कार्यमा सहभागी बन्ने योग रहेको छ । शिव पार्वतीको पूजा गर्नाले शुभफल मिल्नेछ ।

वृश्चिक
वुश्चिक राशि भएकाहरुको भाग्योदय हुनेछ । होलीपछि बाधा समाप्त हुनेछ र विरोधि पनि पराजित हुनेछन् । आम्दानीको सा्रेत राम्रो रहनेछ र निराशाको समाप्ति हुनेछ । गाईलाई हरियो दुबो ख्वाउनाले शुभफल मिल्नेछ ।

धनु
धनु राशि भएकाहरुको आम्दानीमा निरन्तरता आउनेछ । काम समयमा नै पूरा हुनेछ भने सहयोग पनि पाइनेछ । केही दिनपछि सबै चिन्ता टाढा हुनेछन् । हनुमानलाई सिंदूर र तेल चढाएमा शुभफल प्राप्त हुनेछ ।

कुम्भ
कुम्भ राशिमा सूर्य, बुध र शुक्रको गोचर रहेको छ भने चन्द्रमाको पनि दृष्टि रहनेछ । यसबाट बाधा चिन्ता हट्नेछ । शनिवार पीपलको नजिक घ्यू हालेको दियो बाल्नाले शुभफल प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu