ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काभा नेसन्स लिग : नेपालको विजयी सुरुवात


एबीसी न्यूज
१७ श्रावण २०८१, बिहिबार   ४ : ५९   बजे

काठमाडौं १७ साउन । घरेलु मैदानमा सुरु काभा महिला भलिबल नेसन्स लिगमा नेपालले विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित कभर्डहलमा बिहिबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई सोझो सेटमा पाखा लगाएको हो।

श्रीलंकाविरुद्धको एकपक्षीय खेलमा नेपालले २५–१९, २५–१८ र २५–१९ ले सहजै हरायो।

जितसँगै नेपालले अंक तालिकामा ३ अंक जोडेको छ।

यसअघि सन् २०१९ मा घरेलु मैदानमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद ९साग० मा सोझो सेटमा नै हराएको थियो।

श्रीलंकाविरुद्धको खेलबाट न्यु डायमण्ड भलिबल क्लबकी मिडल ब्लकर सुमित्रा रेग्मी र त्रिभुवन आर्मी भलिबल क्लबकी स्पाइकर आरती सुवेदीले नेपाली महिला राष्ट्रिय भलिबल टोलीमा डेब्यू गरेका छन्।

लिग चरणको दोस्रो खेलमा नेपालले शनिबार भारतविरुद्ध खेल्नेछ।

आजै हुने दोस्रो खेलमा भारत र इरान भिड्नेछन्। सो खेल साँझ पौने ६ बजे सुरु हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

सम्बन्धित

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group