ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नर्वेको विकास मन्त्री नेपाल आउँदै


एबीसी न्यूज
१७ फाल्गुन २०७४, बिहिबार   ७ : ०४   बजे
दोलखा, १७ फागुन । नर्वेका विकास मन्त्री निकोलाई अस्ट्रुप  दोलखा आउनुहुने भएको छ । नेपालको विकास निर्माणको अवस्था र भूकम्पपछिको पुनःनिर्माणबारे बुझ्न र नर्वेजियन सरकारको सहयोग बनेको विद्यालय हस्तान्तरण गर्न उहाँ आउदो फागुन २२ गते बिहान काठमाडौँ आइपुग्ने कार्यक्रम छ ।
विकास मन्त्रीमा निर्वाचित भएको दुई महिनापछि विकासमन्त्री अस्ट्रुप दोलखाको विगु गाउँपालिका आउने कार्यक्रम तय भएको हो । दुई महिनाअघि मात्रै विकास मन्त्रीमा निर्वाचित मन्त्री अस्टु«पको पहिलो सरकारी तहको अन्तर्राष्ट्रिय भ्रमणको रोजाइमा नेपाल परेको छ ।
फागुन २३ गते दिउँसो उहाँ दोलखाको विगु गाउँपालिका चिलंखा पुग्नुहुनेछ । विगुको चिलंखास्थित लोटिङ पुगेर उहाँले नर्वेजियन दूतावासको सहयोगमा निर्मित देवीटार आधारभूत विद्यालयको उद्घाटन गर्ने कार्यक्रम छ ।
नेपालस्थित नर्वेजियन दूतावसका वरिष्ठ सल्लाहकार कमला विष्टका अनुसार उहाँले विगु र कालिञ्चोक गाउँपालिकाका जनप्रतिनिधिहरूसँग संघीयता र विकासको स्वरुपबारेमा छलफल पनि गर्नुहुनेछ ।
नर्वेेजियन दूतावासको आर्थिक सहयोगमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघले विगु र कालिञ्चोक गाउँपालिकाका भूकम्पबाट क्षतिग्रस्त २३ वटा विद्यालयको पुनःनिर्माण गरिरहेको छ । विद्यालय पुनःनिर्माणमा करिब रु ३० करोड खर्च हुने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसदमा ‘गुन्डाराज’ शब्दलाई लिएर रास्वपा र एमाले सांसदबीच घम्साघम्सी

वाग्मती एमालेमा मुख्यमन्त्रीको किचलो : विवाद मिलाउन ‘दुई विकल्प’ अघि सारियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ट्रम्पको लोकप्रियता ओरालोमा, अनुमोदन दर ३३ प्रतिशतमा झर्‍यो

संसदमा ‘गुन्डाराज’ शब्दलाई लिएर रास्वपा र एमाले सांसदबीच घम्साघम्सी

वाग्मती एमालेमा मुख्यमन्त्रीको किचलो : विवाद मिलाउन ‘दुई विकल्प’ अघि सारियो

राजेन्द्र राईको माग : ‘गाँजा खेतीलाई तत्काल कानुनी मान्यता दिऔँ’

सरकार जनसरोकारका विषयमा संवेदनशील भएन, अधिनायकवादतर्फ उन्मुख छ : कांग्रेस सांसद केरुङ

ईयू राजदूत लोरेन्जोको परराष्ट्रमन्त्री खनालसँग बिदाइ भेट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu