ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेक्सुअल ह्यारेसमेन्ट केसमा चलचित्र निर्माता खड्का पक्राउ


admin
२२ फाल्गुन २०७४, मंगलबार   ४ : ५७   बजे

काठमाडौं, २२ फागुन । चलचित्र निर्माता तथा छायाँकार डिक खड्का सामाजिक सञ्चालबाट सेक्सुअल ह्यारेसमेन्ट गरेको आरोपमा पक्राउ परेका छन् । उनलाई महानगरिय अपराध महाशाखाबाट खटिएको टोलीले सोमबार काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

खड्काले एउटै फिल्डमा काम गर्ने आफ्नो एक सहकर्मीको श्रीमतीको फेसबुकमा अश्लिल फोटो र भिडियो पठाएपछि ती महिलाले सामाजिक सन्जालमार्फत सेक्सुअल ह्यारेसमेन्ट गरेको आरोप सहित प्रहरीमा उजुरी दिएकी थिइन् । सोही आधारमा खड्कालाई पक्राउ गरिएको हो ।

पक्राउमा परेका खड्कामाथि काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर साईबर अपराधमा थप अनुसन्धान शुरु गरिएको महाशाखा प्रमुख दिवेश लोहनीले बताए ।

खड्काले छाउपटी , मजबुर लगायतका फिल्म निर्माण गरेका छन् । उनी २०१३ मा उपकरण व्यावसायी संघको अध्यक्ष समेत बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group