ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

द गार्डियनले आफ्ना समाचार एक्समा पोस्ट नगर्ने


एबीसी न्यूज
२९ कार्तिक २०८१, बिहिबार   ३ : ५७   बजे

काठमाडौं २९ कात्तिक । बेलायती पत्रिका द गार्डियनले आफ्ना समाचार सामाजिक सञ्जाल प्लेटफर्म एक्स ट्वीटरमा पोस्ट नगर्ने भएको छ।

गार्डियनले समाचार नै लेखेर अब एक्समा आफ्नो समाचार पोस्ट नगर्ने जानकारी गराएको छ। उसले एक्समा हुनुका फाइदाहरूलाई नकारात्मकताले ओझेलमा पारेको उल्लेख गरेको छ।

हाम्रो पत्रकारितालाई अन्यत्र प्रबर्द्धन गर्न स्रोतहरू अझै राम्रोसँग प्रयोग गर्न सकिन्छ, गार्डियनले भनेको छ।

पछिल्लो केही समयदेखि लगातार रूपमा आइरहेका कन्टेन्टहरू हेर्दा त्यसले नकारात्मकता बढी फैलाएको पनि गार्डियनको आरोप छ।

अमेरिकी राष्ट्रपति चुनाव अभियानताका लामो समयदेखि विचार गरिएका कुराहरू नै बढी प्रचार भएको पनि गार्डियनले बताएको छ।

एक्स एक विषाक्त मिडिया प्लेटफर्म हो। यसका मालिक इलन मस्कले राजनीतिक विमर्शलाई आकार दिनका लागि यसको प्रभाव उपयोग गरे, गार्डियनले भनेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रुस–युक्रेन युद्धमा बढ्दो हवाई आक्रमण, ड्रोन र क्षेप्यास्त्रबाट बढ्यो तनाव

गृहमन्त्री गुरुङद्वारा बूढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय निरीक्षण

सम्बन्धित

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा

‘दिमागी नक्सल’ले ततायो भारत : मोदीको एक शब्द, विपक्षको प्रश्न—‘आखिर नक्सल को?’

फ्लोरेसमा ७.७ को महाभूकम्प : ५३ जनाको मृत्यु, हजारौँ विस्थापित, उद्धारमा पहिरोको अवरोध

सेउता प्रवेश गर्न खोज्ने २९४ प्रवासी मोरक्कोमा पक्राउ

हङकङमा फेरि आँधीको जोखिम, मध्य सातादेखि मौसम प्रभावित हुने

इरान युद्ध अन्त्य गर्न ट्रम्प प्रशासनलाई सकस, सुरुवाती लक्ष्यबाट पछि हट्दै?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu