ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हसनको अर्धशतकमा चितवनले सुदूरपश्चिमलाई दियो १६५ रनको लक्ष्य


एबीसी न्यूज
२३ मंसिर २०८१, आइतबार   २ : ५१   बजे

काठमाडौं २३ मंसिर । हसन इसाखिलको अर्धशतक मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग ९एनपीएल० मा सुदूरपश्चिम रोयल्सलाई १६५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको हो ।

चितवनका लागि ओपनर हसनले ५२ बल खेल्दै ६ चौका र ३ छक्का मद्दतमा ६५ रन बनाए । यस्तै रवि बोपाराले १८ बल खेल्दै समान २ चौकमा र दुई छक्का मद्दतमा ३६ रन योगदान गरे ।

विपिन रावलले १७ र कप्तान कुशल मल्लले १३ रन जोडे । पहिलोपटक ओपनिङ गरेकार सन्तोष कार्की ९ रनमा आउट भए ।

अमर सिंह राउटेलाले ६ र जान निकोल लफ्टी इटन २ रनमा अविजित रहे ।

बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइनले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । ब्राण्डन म्याकमुलेन, कप्तान दीपेन्द्र सिंह ऐरी र सैफ अली जैबले एकरएक विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विपद् व्यवस्थापनको तयारीमा सतर्कता अपनाउन मुख्यमन्त्री भट्टको निर्देशन

निधि र महतबीच मतभेद: कांग्रेस सम्मेलनमा प्रस्ताव संशोधन

सम्बन्धित

बंगलादेशद्वारा अस्ट्रेलिया ९ विकेटले पराजित, घरेलु मैदानमै ऐतिहासिक टेस्ट जित

मेसीले पेनाल्टी गुमाए, इन्टर मियामी ४–१ ले पराजित

बंगलादेशसँग अस्ट्रेलिया ९ विकेटले पराजित, टेस्ट शृंखलामा १–० को अग्रता

म्यानचेस्टर युनाइटेड फर्किए मार्कस रासफोर्ड

सिड्नीमा सुरु भयो १०औँ सहारा कप, पहिलो दिन माछापुच्छ्रे, बेनी र पारापार्क विजयी

रेड पाण्डा संरक्षणको सन्देश बोकेर सोलुखुम्बुमा हुँदैछ ‘रेड पाण्डा म्याराथन २०२६’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu