ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक महिनापछि सिरियाको दमास्कसबाट आज पहिलो पटक अन्तर्राष्ट्रिय व्यावसायिक उडान


एबीसी न्यूज
२४ पुस २०८१, बुधबार   ७ : ४९   बजे

काठमाडौं २४ पुस । नेपाविद्रोहीले सत्ता कब्जा गरेको एक महिनापछि सिरियाबाट पहिलो पटक अन्तर्राष्ट्रिय व्यावसायिक उडान भएको छ ।

गएको डिसेम्बर ८ तारिखमा विद्रोहीले सत्ता कब्जा गरेपछि सिरियाबाट एक महिनासम्म कुनै पनि व्यावसायिक उडान हुन सकेका थिएनन् । आज सिरियन एअरलाइन्सको जहाजले यूएईको शारजाहका लागि उडान भरेको समाचार संस्था एएफपीले जनाएको छ ।

दमास्कस विमानस्थलका निर्देशक एनिस फलोहले आज नयाँ शुरुआत भएको बताउँदै आजदेखि देशबाहिर जाने विमानको बिदाइ र देशभित्र आउनेलाई स्वागत गर्न थालेको उल्लेख गर्नुभएको छ ।

सिरियामा यसअघि अन्तर्राष्ट्रिय सहायताका र विदेशी कूटनीतिक प्रतिनिधिमण्डलहरूका विमान अवतरण गरे पनि सर्वसाधारण बोक्ने विमानको उडान ठप्प थियो । अब अलेप्पो, होम्स लगायतका अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी भइरहेको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाली साहित्य बजारमा नयाँ कृतिको आगमन : कविता, उपन्यासदेखि देवकोटाका समग्र निबन्धसम्म

देउवाको भविष्यवाणी चार वर्षपछि पूरा : प्रतिस्पर्धी खगराज बने सुदूरपश्चिमका मुख्यमन्त्री

सम्बन्धित

पेजेस्कियान सेप्टेम्बरमा ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारत आउने

निरंकुशता स्वीकार गर्दैनौं : डा. शेखर कोइराला

इरानसँग तनावबीच अमेरिकी नौसेनाले ‘अब्राहम लिंकन’को स्थानमा ‘जर्ज वासिङ्टन’ पठाउने

चीनलाई भन्सार छल्न ४० भन्दा बढी देशले सहयोग गरेको अमेरिकाको आरोप

ट्रम्पको कार्यकाल सकिएसम्म युद्ध लम्ब्याउने संकेत, ‘अमेरिकालाई थकाउने’ इरानको रणनीति

उत्तराखण्डको निर्माणाधीन सुरुङमा पहिरो, सात कामदारको मृत्यु, तीन बेपत्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu