ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा आज एपीएफ र आर्मी तथा बाग्मती र सुदूरपश्चिम खेल्दै


एबीसी न्यूज
११ माघ २०८१, शुक्रबार   १० : २८   बजे

काठमाडौं ११ माघ । प्रधानमन्त्री कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको ‘सुपर–फोर’ मा आज दुई वटा खेल हुँदैछन् ।

अहिले विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी खेल्दै छन् । दिउँसो १ बजे बाग्मती र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ ।

प्रधानमन्त्री कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताका खेल धनगढीको फाप्ला क्रिकेट मैदानमा हुँदै आएको छ ।

‘सुपर–फोरमा हिजो भएको खेलमा त्रिभुवन आर्मीले सुदूरपश्चिम प्रदेशलाई १४ रनले हराएको थियो । त्यस्तै अर्को खेलमा एपीएफले बाग्मतीलाई १० विकेटले हरायो ।

९ वटा टोली सहभागी रहेकोमा समूह ‘ए’ बाट एपीएफ र सुदूरपश्चिम तथा समूह ‘बी’ बाट आर्मी र बाग्मती ‘सुपर फोर’मा पुगेका हुन् ।

सुपर फोरमा एक समूहको टोलीले अर्को समूहको टोलीसँग खेलेपछि शीर्ष दुईमा रहने टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल भोलि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संवैधानिक इजलास गठनमा प्रधानन्यायाधीशको भूमिकाप्रति बारको आपत्ति

कुन्दन काफ्ले : ‘१५औँ महाधिवेशनमा पार्टीभित्रको भाइरसलाई ठेगान लगाउनुपर्छ’

सम्बन्धित

एसीसी प्रिमियर कपको तयारीमा नेपाल, भारतमा १० दिनको क्याम्प

क्यानडाको हारले नेपाललाई विश्वकप लिग–२ मा राहत

मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा १०औँ राष्ट्रिय खेलकुद

सुदूरपश्चिम रोयल्सको आधिकारिक इन्टरनेट साझेदार बन्यो सुबिसु

एन्फा निलम्बनबारे राखेप बैठकमा सामान्य जानकारी मात्रै, तदर्थ समिति गठन तत्काल रोकियो

डिकवेलाले लुम्बिनीबाटै एनपीएल खेल्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu