ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ प्रकृतिको समाजवादी विजयका लागि चीनको प्रयास हुनुपर्छ : सी


admin
१३ श्रावण २०७४, शुक्रबार   ११ : ११   बजे

बेइजिङ, १२ साउन । चिनियाँ प्रकृतिको समाजवादी विजयका लागि चीनले काम गर्नुपर्ने राष्ट्रपति सि जिनपिङले बताउनुभएको छ ।

‘कम्युनिष्ट पार्टी अफ चाइना (सिपिसी)’ को उन्नाइसौँ राष्ट्रिय सम्मेलनको अवसरमा हुनलागेको उच्च स्तरीय कार्यशालाको उद्घाटन शर्तमा बिहीबार बोल्दै राष्ट्रपति सिले सो कुरा बताउनुभएको हो । पार्टीको महासचिव तथा सिपिसीको केन्द्रिय सैनिक आयोगका अध्यक्षसमेत रहनुभएका चिनियाँ नेता सिले प्रान्तीय तथा मन्त्रालयस्तरका सरकारी कर्मचारीलाई चीनले विश्वमा आफ्नै प्रकृतिको परिचय स्थापित गरेको दावी गर्दै भविष्यमा आफ्नै नमूनाको समाजवादी सिद्धान्तलाई सफल कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो ।

चिनियाँ नमूनाकोे समाजवाद स्थापना गर्नु चीनको विगत ४० बर्षदेखिको राजनैतिक सपना रहेको र यो नै चिनिया खुला व्यवस्था तथा राजनैति सुधारबादी सिद्धान्तको मर्म रहेको छ, उहाँको जनाउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group