ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

च्याम्पियन्स ट्रफीको पुरस्कार राशि घोषणा, विजेतालाई ३० करोड ९७ लाख


एबीसी न्यूज
२ फाल्गुन २०८१, शुक्रबार   २ : ४८   बजे

काठमाडौं २ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसी ले शुक्रबार च्याम्पियन्स ट्रफी जित्ने क्रिकेट टोलीको पुरस्कार राशि घोषणा गरेको छ।

आईसीसीले आफ्नो वेबसाइटमा दिएको जानकारीअनुसार विजेता टोलीले २२ लाख ४० हजार डलर ९३० करोड ९७ लाख ४४ हजार रुपैयाँ० पाउनेछ।

दोस्रो हुने टोली अर्थात् फाइनलमा हार्ने टोलीले ११ लाख २० हजार डलर ९१५ करोड ४८ लाख ७२ हजार रुपैयाँ पाउनेछ।

यस्तै सेमिफाइनलमा हार्ने टोलीले ५ लाख ६० हजार डलर ९७ करोड ७४ लाख ३६ हजार रुपैयाँ० पाउनेछ।

२०१७ च्याम्पियन्स ट्रफीको कूल पुरस्कार राशि ५३ प्रतिशतले बढाइएको छ र यसपटक पुरस्कार राशिमा कूल ६९ लाख डलर ९९५ करोड ४१ लाख २३ हजार० खर्च हुनेछ।

फेब्रुअरी १९ मा सुरु हुने च्याम्पियन्स ट्रफी २०२५ मा आठ टोलीले खेल्नेछन्। यसको फाइनल खेल मार्च ९ मा हुनेछ।

यसलाई दुई समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहमा चार टोली छन्। च्याम्पियन्स ट्रफीका खेलहरू पाकिस्तान र संयुक्त अरब इमिरेट्समा हुनेछन्।

तर भारतका खेल पाकिस्तानमा आयोजना हुने छैनन्। २०१७ मा च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानले भारतलाई हराएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाँदरको आतङ्कले किसान चिन्तित, अनुदानभन्दा नियन्त्रण माग

देशभर मनसुनी वायुको प्रभाव, केही प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

सम्बन्धित

२०औँ एसियाली खेलकुदमा कराँतेको स्वर्ण लक्ष्य, एरिकामाथि मुख्य भरोसा

फिफा निलम्बनपछि नेपाली फुटबल संकटमा : तीन महिनापछि साफ च्याम्पियनसिप, नेपालको सहभागिता अनिश्चित

बुबाको निधनपछि भावुक मेसी : ‘तपाईंविना कसरी अगाडि बढ्ने थाहा छैन’

चार वर्षदेखि रोकिएको कर्णालीका खेलाडीको पुरस्कार एकमुष्ट वितरण

बुटवलमा अन्तर्राष्ट्रिय पुरुष भलिबल हुँदै, ६ देशका टोली सहभागी हुने

एसीसी प्रिमियर कपको खेलतालिका परिवर्तन: नेपालको पहिलो खेल अगस्ट ३१ मा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu