ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पले प्रतिबन्ध लगाउने भनेपछि रुसले बढायो युक्रेनमा आक्रमण, अहिलेसम्म २० जनाको मृत्यु


एबीसी न्यूज
२५ फाल्गुन २०८१, आइतबार   ८ : ०१   बजे

काठमाडौं २५ फागुन । युक्रेनले डोनेट्स्क र खार्किभमा शुक्रबार रातिदेखि जारी रुसको आक्रमणमा हालसम्म २० जनाको मृत्यु भएको र ३० भन्दा बढी घाइते भएको बताएको छ।

बीबीसीका अनुसार शुक्रबार राति भएको आक्रमणमा आठवटा आवासीय भवन र एउटा प्रशासनिक भवनमा क्षति पुगेको छ।

डोब्रोपिलिया रुसको कब्जामा रहेको डोनेट्स्क सहरको उत्तरपश्चिममा अवस्थित छ।

युक्रेनले यसअघि बिहीबार राति भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु भएको बताएको थियो।

युक्रेनमा यो आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसविरुद्ध ठूलो मात्रामा प्रतिबन्ध र कर लगाउने सोचमा रहेको बताएपछि भइरहेको हो।

उता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फागुन १६ गते ९फेब्रुअरी २८० ह्वाइट हाउसमा र ट्रम्पसँग भएको चर्काचर्कीपछि सम्बन्ध सुधारको प्रयास गरिरहेका छन्।

जेलेन्स्कीसँग झगडा परेयता ट्रम्पले अमेरिकाले युक्रेनलाई दिइरहेको सैन्य सहयोग र गुप्तचर जानकारी दिन पनि बन्द गरेको छ।

तर जेलेन्स्कीले पश्चाताप गर्दै अमेरिकाको सहयोग आवश्यक रहेको भनेपछि ट्रम्प युक्रेनप्रति केही नरम हुन थालेको देखिन्छ।

यसै क्रममा युक्रेन र अमेरिकाबीच अर्को हप्ता साउदी अरेबियामा वार्ता हुने भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

यस वर्षकै उच्च विन्दुमा काठमाडौंको तापक्रम, ३२.३ डिग्री सेल्सियस

प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगी स्थगित

सम्बन्धित

कंगोमा इबोलाको प्रकोप गम्भीर, २ हजारभन्दा बढीको मृत्यु

सिरियाका पूर्वराष्ट्रपति बशर अल–असदलाई मृत्युदण्ड

जापानी प्रधानमन्त्रीलाई लिएर टिप्पणी गरेपछि अस्ट्रेलियाका प्रधानमन्त्री विवादमा

कंगोमा इबोला संक्रमण तीव्र बन्दै, डब्ल्यूएचओद्वारा चिन्ता व्यक्त

दक्षिण अफ्रिका :प्रयोगविहीन खानीमा चट्टान खस्दा १४ अनधिकृत मजदुरको मृत्यु, आठ गम्भीर घाइते

खराब मौसमका कारण मुख्यमन्त्री अधिकारी सवार हेलिकप्टर आपत्कालीन अवतरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu