ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ह्वाइट हाउसबाहिर सुरक्षाकर्मीद्वारा हतियारधारी व्यक्तिमाथि गोली प्रहार


एबीसी न्यूज
२६ फाल्गुन २०८१, सोमबार   ७ : ३१   बजे

काठमाडौं २६फागुन । अमेरिकी सिक्रेट सर्भिसका सुरक्षाकर्मीले ह्वाइट हाउसबाहिर एक हतियारधारी व्यक्तिमाथि गोली प्रहार गरेका छन्। सबैरै सशस्त्र मुठभेडपछि सो घटना भएको बताइएको छ।

सिक्रेट सर्भिसले स्थानीय प्रहरीबाट इन्डियानादेखि वासिङ्टन डीसीतर्फ एक सशस्त्र व्यक्ति आउँदै गरेको सूचना पाएको थियो।

सोही हुलियाको मान्छे ह्वाइट हाउसबाहिर देखिएपछि सुरक्षाकर्मीले रोक्न खोजेका थिए। तर, ती व्यक्तिले ‘हतियार तेर्स्याएपछि गोली चलाइएको’ सिक्रेट सर्भिसले विज्ञप्तिमार्फत जनाएको छ।

ती व्यक्ति अस्पतालमा रहेको र उनको अवस्था अज्ञात रहेको बताइएको छ।

सो घटना हुँदा राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा थिएनन्। उनी यो सप्ताहन्त फ्लोरिडास्थित आफ्नै निवासमा छन्।

यो घटनाको वासिङ्टन महानगर प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

यस वर्षकै उच्च विन्दुमा काठमाडौंको तापक्रम, ३२.३ डिग्री सेल्सियस

प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगी स्थगित

सम्बन्धित

कंगोमा इबोलाको प्रकोप गम्भीर, २ हजारभन्दा बढीको मृत्यु

सिरियाका पूर्वराष्ट्रपति बशर अल–असदलाई मृत्युदण्ड

जापानी प्रधानमन्त्रीलाई लिएर टिप्पणी गरेपछि अस्ट्रेलियाका प्रधानमन्त्री विवादमा

कंगोमा इबोला संक्रमण तीव्र बन्दै, डब्ल्यूएचओद्वारा चिन्ता व्यक्त

दक्षिण अफ्रिका :प्रयोगविहीन खानीमा चट्टान खस्दा १४ अनधिकृत मजदुरको मृत्यु, आठ गम्भीर घाइते

खराब मौसमका कारण मुख्यमन्त्री अधिकारी सवार हेलिकप्टर आपत्कालीन अवतरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu