ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पीएसजी, मिलान, बार्सिलोना र बार्यन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्दा लिभरपुल बाहिरीयो


एबीसी न्यूज
२८ फाल्गुन २०८१, बुधबार   ८ : ११   बजे

काठमाडौं २८ फागुुन । युरोपेली च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेइन ९पीएसजी०, इन्टर मिलान, बार्यन म्युनिख र बार्सिलोना क्वाटरफाइनलमा पुगेका छन् ।

प्रतियोगिताको राउन्ड अफ–१६ अन्तर्गत गएराति भएको दोस्रो लेगको खेलमा पीएसजीले लिभरपुललाई पेनाल्टीमा ४–१ ले हराएर समग्रमा १–१ को बराबरीसहित पीएसजी क्वाटरफाइनल पुगेको हो । प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरीयो ।

यस्तै गएरातिको अर्को खेलमा बार्यन म्युनिखले लेभेरकुसेनलाई २–० ले हराउँदै समग्रमा ५–० को अग्रताका साथ च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्यो ।

त्यस्तै इन्टर मिलानले फिएनोर्डलाई २–१ गोल अन्तरले पराजित गर्‍यो । समग्रमा ४–१ को अग्रता बनाउँदै इन्टर मिलान प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

गएरातिको अर्को खेलमा बार्सिलोनाले बेन्फिकालाई ३–१ गोलले हराएको छ । समग्रमा ४–१ को अग्रता बनाएको बार्सिलोना पनि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group