ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनको उत्तरपूर्वी क्षेत्रमा रुसको आक्रमण


एबीसी न्यूज
११ चैत्र २०८१, मंगलबार   ७ : ३५   बजे

काठमाडौं १२ चैत । युक्रेनसँगको युद्धविरामबारे छलफल गर्न अमेरिका र रुसी अधिकारीहरूले भेटेपछि रुसले उत्तरपूर्वी युक्रेनलाई लक्षित गरी मिसाइल आक्रमण गरेको छ । आक्रमणमा बालबालिकासहित ६० जनाभन्दा धेरै मानिस घाइते भएका बीबीसीले जनाएको छ ।

सुमी शहरमा भएको आक्रमणपछि रुसलाई युक्रेनी अधिकारीले शान्ति सम्झौताको खोक्रो छलफल गर्नुभन्दा पहिले आक्रमण बन्द गर्नुपर्ने बताएका छन् । साउदी अरबमा हिजो अमेरिका र रुसबीचको पछिल्लो चरणको वार्तामा सन् २०२२ को सम्झौता पुनरावोलकन गरी ‘ब्ल्याक सी’ भएर आवतजावत गर्ने मालबाहक जहाज र निर्यातबारे छलफल भएको खबरमा उल्लेख छ । बदलामा रुसले मल निर्यात गर्न पश्चिमी प्रतिबन्धहरूबाट राहत खोजिरहेको बताएको छ ।

रुस–अमेरिका वार्ता १२ घण्टासम्म वार्ता चलेको छ । यसबारे आज संयुक्त विज्ञप्ति निकालेर जानकारी दिने तयारी छ । रुसको निरन्तरको आक्रमणले युद्धविराम अन्त्य गर्ने प्रयास भने जटिल बन्दै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

साहित्यकार राजेन्द्र विमलको निधनले नेपाली साहित्यमा अपूरणीय क्षति : गगन थापा

भर्‍याङबाट खसेर १८ महिनाका शिशुको मृत्यु

सम्बन्धित

इरानबाट सुरक्षा खतरा देखिएपछि ट्रम्पले टर्कीबाट गोप्य रूपमा विमान बदलेर बेलायत पुगे

कोलम्बिया भूकम्प : मृत्यु हुनेको संख्या १३२ पुग्यो, उद्धार कार्य जारी

भारतको राँचीमा विद्यार्थीमाथि प्रहरीको बल प्रयोग, अश्रुग्यास र पानीको फोहोरा प्रहार

इरानी राष्ट्रपति र सर्वोच्च नेताबीच सात घण्टा छलफल, एकतामा जोड

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, १११ जनाको मृत्यु

सिरियामा रुसी सैन्य बेसको भविष्य तय, संयुक्त तालिम केन्द्रमा परिणत हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu