ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी कोष कटौती लाखौंका लागि ‘मृत्युदण्ड’ हुनसक्छ – विश्व खाद्य कार्यक्रम


एबीसी न्यूज
२५ चैत्र २०८१, मंगलबार   ७ : ३७   बजे

काठमाडौं २६ चैत । संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम ९डब्ल्यूएफपी० ले अमेरिकी कोष कटौती लाखौंका लागि ‘मृत्युदण्ड’ हुनसक्ने चेतावनी दिएको छ ।
डब्ल्यूएफपीले १४ देशमा आपत्कालीन खाद्य सहायताका लागि अमेरिकी कोष बन्द गर्नु ‘चरम भोकमरी र भोकमरीको सामना गरिरहेका लाखौं मानिसहरूलाई मृत्युदण्डको सजाय हुनसक्ने’ बताएको रोयटर्सले जनाएको छ । डब्ल्यूएफपीले जीवन बचाउने कार्यक्रमहरूमा निरन्तर सहयोगका लागि आग्रह गर्न अमेरिकी प्रशासनसँग सम्पर्कमा रहिरहेको सामाजिक सञ्जाल ‘एक्स’ मा उल्लेख गरेको छ ।

विश्व खाद्य कार्यक्रमकी प्रमुख सिन्डी म्याककेनले विश्व नेताहरूलाई अमेरिकी कोष कटौतीको परिणामहरूको मूल्याङ्कन गर्न आग्रह गर्नुभएको छ । उहाँले कोष कटौतीले भोकमरी, इन्धन अस्थिरतालाई गहिरो बनाउने र संसारलाई निकै कम सुरक्षित बताउने बताउनुभएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अफगानिस्तान, यमन र अन्य १२ देशका लागि खाद्य सहायतासहित बाँकी रहेको धेरैजसो अमेरिकी सहायता रद्द गर्ने निर्णय गरेको विदेश विभाग र अन्तर्राष्ट्रिय विकास एजेन्सीका सहायता स्रोतहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu