ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिहारमा कंग्रेस कार्यकर्ता र प्रहरीबीच झडप, कन्हैया कुमार गिरफ्तार


एबीसी न्यूज
२८ चैत्र २०८१, शुक्रबार   ६ : ५९   बजे

काठमाडौं २९ चैत बिहारको पटनामा भारतीय कंग्रेसको ‘पलायन रोक, रोजगारी देऊ यात्रा’का क्रममा शुक्रबार प्रहरीले नेता कन्हैया कुमारसहित पार्टी कार्यकर्ताहरूलाई हिरासतमा लिएको छ।

कंग्रेसको र्‍याली बिहारका मुख्यमन्त्री नितिश कुमारको निवासतर्फ अघि बढ्दै गर्दा कंग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।

र्‍यालीका क्रममा प्रहरीले कंग्रेस कार्यकर्तालाई लाठीचार्ज गर्नुका साथै पानीको फोहोराले हानेको थियो।

यसैबीच कन्हैयाले बीबीसी हिन्दीसँग भनेका छन्, ‘हाम्रो रोजगारी यात्रा टुंगिएको छैन, बरु यो पहिलो चरण हो, जसमा हामी रोजगारीको मुद्दालाई केन्द्रमा ल्याउन सफल भएका छौँ।’

पटनामा कन्हैया कुमार मुख्यमन्त्री नितिश कुमारलाई ज्ञापनपत्र बुझाउन कंग्रेसको कार्यालय सदकत आश्रमबाट निस्केका थिए। उनको यो यात्रामा कंग्रेस नेता सचिन पायलट, सुप्रिया श्रीनेटलगायत धेरै नेता सामेल थिए।

हिरासतमा परेपछि कन्हैया कुमारले पत्रकारूसँग भने, ‘हामीले पानीको तोप मागेका होइनौँ, हामी पानी हाम्रो धारामा आओस् भन्ने चाहन्छौँ।’

उनले थपे, ‘सरकार धारामा पानी दिँदैन, विद्यार्थी र युवामाथि खन्याउँछ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu