ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनलाई थप ४५ करोड पाउन्ड सैन्य सहयोग गर्ने बेलायतको घोषणा


एबीसी न्यूज

काठमाडौं २९ चैत बेलायतले युक्रेनलाई थप ४५ करोड पाउन्ड सैन्य सहयोगको घोषणा गरेको छ । बेल्जियमको राजधानी ब्रसेल्समा ५० वटा देशको बैठक हुँदै गर्दा बेलायतले युक्रेनलाई थप सैन्य सहयोगको घोषणा गरेको बीबीसीले जनाएको छ ।

नयाँ ड्रोन र बख्तरबन्द गाडीहरूको मर्मतका लागि बेलायती सहायता एक व्यापक प्याकेजको हिस्सा हो यसमा नर्वेबाट थप कोष समावेश छ । बेलायती रक्षा सचिव जोन हेलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि दबाव दिन रक्षा अधिकारीहरू भेला हुँदै गर्दा युक्रेनलाई थप सैन्य सहयोगको घोषणा गरेको बताउनुभएको खबरमा उल्लेख छ ।

बेलायती रक्षा सचिव हिली र उहाँका जर्मन समकक्षी बोरिस पिस्टोरियसले युक्रेन रक्षा सम्पर्क समूहको आजको बैठकको सह–अध्यक्षता गर्दै हुनुहुन्छ । गएको जनवरीमा डोनाल्ड ट्रम्प राष्ट्रपति नबनुन्जेलसम्म यो भेला परम्परागत रूपमा अमेरिकी रक्षा सचिवले आयोजना गर्दै आएका थिए ।

युक्रेनका लागि थप सैन्य सहायताको बारेमा छलफल गर्न उत्तर एट्लान्टिक सन्धि सङ्गठन ९नाटो० को मुख्यालय ब्रसेल्समा ५० देशको बैठक हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com