ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजाको एक अस्पतालमा इजरायको हवाई आक्रमण


एबीसी न्यूज
३० चैत्र २०८१, आइतबार   १२ : २२   बजे

काठमाडौं ३१ चैत । इजरायलले गाजाको अल–अहली बाप्तिस्ट अस्पतालमा हवाई आक्रमण गरेको छ । आक्रमणमा अस्पतालको आइसीयू कक्ष र सल्यक्रिया विभाग पूर्ण रूपमा ध्वस्त भएको प्यालेस्टिनी विद्रोही समूह हमासलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियोहरूमा अस्पतालको दुईतले भवनमा क्षेप्यास्त्र खसालिएपछि ठूलो आगो र धुवाँ उठिरहेको देखिएको छ । अस्पतालको शय्यामा रहेका केही बिरामीहरू समेत भाग्दै गरेको दृश्यहरू सार्वजनिक भएका छन् । अहिलेसम्म कुनै मानवीय क्षतिको नभएको गाजाको नागरिक आपतकालीन सेवाले जनाएको छ ।

सन् २०२३ को अक्टोबरमा त्यही अस्पतालमा भएको आक्रमणमा सयौँको ज्यान गएको थियो । सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरी एक हजार दुई सय भन्दा धेरेको हत्या र दुई सय ५१ जनालाई बन्धक बनाएपछि इजरायलले गाजामा जवाफी कारबाही गरेको हो ।

गाजाको हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार, त्यसयता गाजामा ५० हजार नौ सय ३३ जनाभन्दा बढी मानिसको ज्यान गईसकेको छ । फेब्रुअरी महिनामा युद्धविराम भएकोमा मार्च १८ देखि इजरायली आक्रमण पुनः शुरु भएपछि मात्रै गाजामा एक हजार पाँच सय ६३ जनाको ज्यान गइसकेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group