ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुडानमा अर्धसैनिक बलको आक्रमणमा कम्तीमा १०० जनाको ज्यान गयो


एबीसी न्यूज
३० चैत्र २०८१, आइतबार   ८ : १८   बजे

काठमाडौं ३१ चैत । सुडानको डार्फरमा अर्धसैनिक बलको आक्रमणमा कम्तीमा एक सय जनाको ज्यान गएको छ । सुडानी अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेस आरएसएफ ले डार्फर क्षेत्रमा विस्थापित मानिसहरूका लागि बनाइएको अनिकालग्रस्त शिविरहरूमा गरेको आक्रमणमा २० बालबालिका र ९ सहायताकर्कीसहित एक सय जनाभन्दा धेरैको ज्यान गएको संयुक्त राष्ट्रसङ्घलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।

सुडानमा राष्ट्रसङ्घका आवासीय र मानवीय संयोजक क्लेमेन्टाइन न्क्वेटा–सलामीले आरएसएफ र सहयोगी मिलिशियाहरूले जामजम र अबु शोरोक शिविर, नजिकैको शहर एल–फाशेर, उत्तरी डार्फर प्रान्तको प्रान्तीय राजधानीमा आक्रमण गरेका बताउनुभयो । जामजम शिविरमा बाँकी रहेका केही स्वास्थ्य चौकीहरूमध्ये एउटा सञ्चालन गर्ने क्रममा नौ जना सहायताकर्मी मारिएका खबरमा उल्लेख छ ।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कानुसार जामजम र अबु शोरोकमा सात लाख जनाभन्दा धेरैले आश्रय लिइरहेका छन् । विश्वव्यापी भोकमरी निगरानी समूह, एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण ९आईपीसी० द्वारा अनिकाल पत्ता लागेको सुडानका पाँच क्षेत्रमध्ये जमजाम र अबु शोरोक समावेश छन् ।

युद्धका कारण सुडानको आधा जनसङ्ख्या झन्डै दुई करोड ५० लाख मानिसले चरम भोकमरीको सामना गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group