ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच लाखभन्दा धेरै आप्रवासीको कानूनी मान्यता खारेज गर्न अमेरिकी सर्वोच्च अदालतको अनुमति


abc news
१७ जेष्ठ २०८२, शनिबार   १ : ५६   बजे

काठमाडौ १७ जेठ । अमेरिकी सर्वोच्च अदालतले क्युबा, हैटी, निकारागुआ र भेनेजुएलाबाट आएका लाखौं आप्रवासीको कानूनी हैसियत तत्कालका लागि रद्द गर्न राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई अनुमति दिएको छ ।

यो निर्णयले पूर्वराष्ट्रपति जो बाइडेनको ‘प्यारोल’ कार्यक्रम अर्थात् ९अध्यागमन हिरासतबाट रिहाइ० अन्तर्गत अमेरिकामा बसोबास गरिरहेका पाँच लाख ३२ हजार आप्रवासीलाई देश निकालाको जोखिममा पारेको छ ।

प्यारोल कार्यक्रमले ‘मानव अधिकारको गम्भीर समस्या भएका’ चार देशबाट प्रतिमहिना ३० हजार आप्रवासीलाई दुई वर्षका लागि अमेरिकामा प्रवेश गर्न अनुमति दिएको थियो । आप्रवासनमा राष्ट्रपति ट्रम्पको कडा अडान छ ।

गैरकानूनी आप्रवासीलाई देश निकाला गर्ने वाचा नै उहाँको मुख्य चुनावी प्रचार थियो । आप्रवासीको दर्जा खारेज गर्न प्रशासनलाई रोक लगाउने गरी तल्लो अदालतले आदेश गरेको थियो ।

ट्रम्प प्रशासनले सर्वोच्च अदालतलाई तल्लो अदालतको आदेश हटाउन आग्रह गरेकोमा सर्वोच्चले तल्लो अदालतको निर्णय कार्यान्वयन नगर्न भनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group