ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इसराइली आक्रमणमा मारिए हमासका शीर्ष नेता


abc news
१८ जेष्ठ २०८२, आइतबार   १२ : २२   बजे

काठमाडौ १८ जेठ । हमासका शीर्ष नेता मोहम्मद सिन्वर इसराइली आक्रमणमा मारिएका छन्।

इसराइली सेनाले हवाई हमलामा परी हमासका शीर्ष नेता मोहम्मद सिन्वर मारेको

गत महिनाको १३ तारिखका दिन दक्षिणी गजाको युरोपेली अस्पतालमा इसराइली सेनाले ६ वटा बम खसालेको थियो।

त्यतिबेला इसराइलले सिन्वरलाई नै लक्ष्य गरेर अस्पतालमा हवाइ आक्रमण गरिएको दाबी गरेको थियो।

इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सिन्वर मारिएको भनेर सार्वजनिक अभिव्यक्ति दिएको तीन दिनपछि इसराइली सेनाले पनि उनी मारिएको पुष्टि गरेको हो।

सिन्वरसँगै हमासको राफा ब्रिगेडका कमान्डर मोहम्मद शबाना र खान युनिस बटालियनका कमान्डर मेहदी क्वारा पनि मारिएको इसराइली सेनाले जनाएको छ।

उनीहरुले युरोपेली अस्पतालको जमिनमुनि कमान्ड सेन्टर बनाएका थिए। त्यहीँ बसेर उनीहरूले रणनीति बनाउने गर्थे।

यसबारे हमासले भने केही बोलेको छैन।

ल्अज
िल्अभिि
सिन्वर यसअघिका शीर्ष नेता याह्या सिन्वरका भाइ हुन्।

तत्कालीन शीर्ष नेता इस्माइल हानिये जुलाई २०२४ मा मारिएपछि याह्या सिन्वर शीर्ष नेता चुनिएका थिए। अक्टोबरमा सिन्वर मारिएका थिए त्यसपछि मोहम्मद सिन्वर नेता चुनिएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group