ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुस र युक्रेनबीच कैदी आदानप्रदानको सहमति


abc news
२० जेष्ठ २०८२, मंगलबार   १ : ०२   बजे

काठमाडौ २० जेठ । रुस र युक्रेनबीचको दोस्रो चरणको प्रत्यक्ष शान्ति वार्तामा कैदी आदानप्रदानको सहमति भएको छ । तर युद्धविरामको विषयमा ठोस उपलब्धि हुन नसकेको र त्यसमा रुसी पक्षले अस्वीकार गरेको युक्रेनी वार्ताकारको टोलीले जनाएको छ ।

टर्कीएको इस्तानबुलमा झन्डै डेढ घण्टा चलेको वार्तामा दुवै पक्षले सबै बिरामी र गम्भीर घाइते युद्धबन्दीका साथै २५ वर्षमुनिका कैदीलाई आदानप्रदान गर्न सहमति जनाएका हुन् । बीबीसीका अनुसार दुवै पक्षबाट झन्डै १२ हजार सैनिकको शव फिर्ता गर्ने प्रतिबद्धता जनाइएको छ ।

वार्ताको मध्यस्थकर्ता देश टर्किएका विदेशमन्त्री हाकान फिदानले सामाजिक सञ्जालमा मानवीय आदानप्रदानसँग सम्बन्धित उपायसहित पहिले सहमत भएका बुँदाहरूमा विस्तृत छलफल भएको उल्लेख गर्नुभएको छ ।

यसअघि मे १६ मा इस्तानबुलमै भएको पहिलो चरणको वार्तामा दुवै पक्षले एक हजारभन्दा धेरै बन्दीलाई साटासाट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसभित्रको शक्ति संघर्ष : ‘एकता’ कि ‘अलग बाटो’ ? मिनेन्द्र रिजालको खुलासा (भिडियोसहित)

रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज दुलाल

सम्बन्धित

कांग्रेसभित्रको शक्ति संघर्ष : ‘एकता’ कि ‘अलग बाटो’ ? मिनेन्द्र रिजालको खुलासा (भिडियोसहित)

रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज दुलाल

बालबालिका समेतको सहभागितामा निर्वाचित रास्वपाको पदाधिकारी र सदस्यको वैधानिकताबारे प्रश्न उठेको छः काँग्रेस

प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति

फिफा विश्वकप २०२६ : नकआउट चरणको खेल तालिका

दुई पटकको विश्वविजेता उरुग्वे समूह चरणमै जितविहीन रहँदै विश्वकपबाट बाहिरियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu