ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा विश्वकै लामो चट्याङ प्रकाशको कीर्तिमान कायम


abc news
१८ श्रावण २०८२, आइतबार   १ : १६   बजे

काठमाडौ १८ साउन । अमेरिकामा विश्वकै लामो चट्याङ प्रकाशको कीर्तिमान कायम भएको छ । अमेरिकामा आठ सय २९ किलोमिटर अर्थात् पाँच सय १५ माइलसम्म फैलिएको चट्याङ प्रकाशले कीर्तिमान बनाएको बीबीसीले जनाएको छ ।

विश्व मौसम विज्ञान सङ्गठनका अनुसार सन् २०१७ को अक्टोबर २२ मा पूर्वी टेक्सासदेखि मिसोरीको कन्सास सिटी नजिकको क्षेत्रमा चट्याङबाट उत्पन्न बिजुलीको चमक देखिएको थियो । यसले यसअघिको कीर्तिमानलाई ५० माइलभन्दा धेरैले तोडेको हो ।

सङ्गठनको अमेरिका, ब्राजिल, जर्मनी, स्पेन, नेपाल, इजरायलमा रहेका विज्ञहरूको ११ सदस्यीय समितिले नयाँ कीर्तिमान प्रमाणित गरेको छ । संयुक्त राष्ट्रसङ्घको मौसम मामिला निकाय ९डब्ल्यूएमओ० का अनुसार सन् २०१७ को अक्टोबर २२ को लामो विशाल चट्याङले महाकाय विद्युतीय शक्ति उत्पन्न गरेको थियो ।

यो चट्याङ परेको क्षेत्रलाई पार गर्न सामान्यतया एउटा कारलाई झन्डै आठदेखि नौ घण्टा र हवाईजहाजलाई झन्डै ९० मिनेटको समय लाग्ने खबरमा उल्लेख छ । यसअघि सन् २०२० अप्रिल २९ मा मिसिसिपी र टेक्सासको बीचमा सात सय ६८ किलोमिटर अर्थात् चार सय ७७ माइल लामो चट्याङ प्रकाशको कीर्तिमान कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अधिकांश विदेशी मुद्राको विनिमयदर स्थिर, अमेरिकी डलर १५२.८२ रुपैयाँमै

गरिमा चौधरी प्रकरणमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

सम्बन्धित

पेन्टागनद्वारा ‘स्टार्स एन्ड स्ट्राइप्स’का तीन वरिष्ठ पत्रकार हटाइए, सम्पादकीय स्वतन्त्रतामाथि प्रश्न

एर्दोगानविरुद्ध इजरायलको कडा टिप्पणी, लगाए ‘यहुदीविरोधी तानासाह’को आरोप

संयुक्त राष्ट्रसंघको नयाँ महासचिव चयन प्रक्रिया सुरु, आठ उम्मेदवार प्रतिस्पर्धामा

क्रिभी रिहको किनमेल केन्द्रमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु

गाजातर्फका सहायता जहाज प्रकरणमा नेतन्याहुविरुद्ध टर्कीको पक्राउ पुर्जी

वेस्ट बैंकमा इजरायली बस्ती विस्तारको योजनाको ७ देशद्वारा विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu