ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालेन सरकार प्रक्रियागत देखिन्छ ः वरिष्ठ अधिवक्ता कोइराला , भिडियो


एबीसी –न्युज
२९ चैत्र २०८२, आइतबार   ३ : १३   बजे


काठमाडौ , चैत्र २९ । बालेन सरकारले शीर्ष नेताहरु पक्राउ गर्नु स्वभाविक भएको वरिष्ठ अधिवक्ता परशुराम कोइरालाले बताएका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएका हुन । उनले कार्यक्रममा भने हाजिरी जमानीमा छोडनु भनेको उन्मुक्ति पाउनु हैन । यसका अनुसन्धानका प्रक्रिया अझै बाकी छन । यो सरकारले २४ घण्टा नवित्दै भी आइपी किन समात्यो भन्ने प्रश्नमा उनले भने सरकारको कमद एकदम सान्र्दभिक छ । यो प्रत्रियागत नै भएको उनले टिप्पणी गरे । विगतमा अनुसन्धान सानाबाट सुरु हुन्थे तर यस पटक भी आइपीबाट सुरु गरिनु सरकारको शुभ संकेत भएको उनको भनाई छ । कार्यक्रममा उनले भने बालेन सरकार नबोल्ने तर काम गरेर देखाउने सरकार हो । उनले भने सरकार प्रतिशोध भन्दा पनि प्रक्रियागत अगाडि बढेको देखिन्छ । जनताको जनादेश अनुसार नै सरकारको गतिविधी भएको उनको बुझाई छ । कार्की आयोगको रिर्पाटको आधारमा सरकार अगाडि बढ्नु पनि न्यायसंगत रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

असोज १६–१९ गते नै कांग्रेसको १५औँ महाधिवेशन: सभापति थापा

कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद पुनः सर्वोच्च अदालतमा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Iran Conflict Drains US Missile Stockpiles, Raising Concerns Among Asian Allies

Jharkhand Chief Minister Pledges Justice for Protesting Exam Candidates

डिजिटल भुक्तानी प्रणालीको मुख्य जोखिम साइबर सुरक्षा: राष्ट्र बैंकको प्रतिवेदन

असोज १६–१९ गते नै कांग्रेसको १५औँ महाधिवेशन: सभापति थापा

कन्दरा ब्यान्डको अमेरिका भ्रमण सम्पन्न

स्पाइडरम्यानको ‘ब्रान्ड न्यु डे’ले नेपालमा मच्चायो तहल्का, बक्सअफिसमा नयाँ कीर्तिमानतर्फ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu