ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीले भन्ने गरेको सत्ता, एमालेले कब्जा गर्दैछ : शेखर कोइराला


sharan sharan
२६ चैत्र २०७४, सोमबार   १० : ३४   बजे

चितवन , २६ चैत /
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेकपा एमालेले सत्ता कब्जा गर्न लागेको आरोप लगाउनुभएको छ । पहिला पहिला माओवादीले सत्ता कब्जा गर्ने भनेर बोल्थे तर एमालेले सत्ता कब्जा गरेर देखाउन लागेको उहाँले बताउनुभयोे । प्रजातान्त्रीक बिचार समाज चितवनको २० औ साधारणसभा एवम् बिचार बहस कार्यक्रममा सम्बोधन गर्दै कोइरालाले अहिलेको प्रधानमन्त्रीले सबै अविशिष्ट अधिकार आफ्नै हातमा राखेर शक्ती संन्चय गरेको र सत्ता कब्जा गरेर देशलाई धरासायी बनाउने प्रपन्ज थालेको आरोप लगाउनु भयो । प्रधानमन्त्री के पी ओलीले राष्ट्रिय अनुसन्धान बिभाग आफ्नो मातहतमा राखेको र सचिव समेत आफ्नै मान्छे राखेर गृहमन्त्री रामबहादुर थापा बादललाई पङगु बनाएको कोइरालाले बताउनुभयो ।
प्रधानमन्त्रीले सबै अविशिष्ट अधिकार आफ्नो हातमा राखेर अरुलाई पाखा लगाउन थालेको कोइरालाको दावी थियो । चुनी चुनी मान्छे पाखा लगाउने एमालेको सोच रहेको र त्यसको उदाहरण प्रधानन्यायाधीस गोपाल पराजुलीलाई न्यायपरिषद्को सचिवले पदमुक्त गरेको पत्रबाट प्रष्ट हुने उहाँले बताउनुभयो । त्यस्तै एमालेले बिस्तारै थाहा नपाउने गरी मिडियामा समेत कब्जा जमाउदै गएको कोइरालाले दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group