ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले राष्ट्रियसभाका सांसदको सुझाव नै मान्दैन : सुवेदी


Uki-Abcnews.com.np
१७ श्रावण २०८३, आइतबार   ५ : २५   बजे

काठमाडौं । राष्ट्रियसभामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले सरकारले आफूहरूका उचित सुझाव समेत नमान्ने गरेको आरोप लगाएका छन् । शनिबार (साउन १६) बसेको विधायन व्यवस्थापन समितिको बैठकमा उनले राष्ट्रियसभाले दिएका सुझावलाई सरकारले बेवास्ता गर्ने प्रवृत्ति बढेको आरोप लगाएका हुन् ।

संविधानले राष्ट्रियसभालाई सीमित अधिकार दिएको उनले उल्लेख गरे । सरकारले विधेयकमाथि सांसदहरूले दिएका आवश्यक सुझाव समेत स्वीकार नगरेको उनले गुनासो गरे ।

हालै राष्ट्रियसभाका सबै सदस्य एकमत भएर सहकारीसम्बन्धी विधेयकमा संशोधनका निम्ति सुझाव दिएको उनले स्मरण गरे । उक्त सुझावलाई सरकारले अस्वीकार गरेको उनले बताए ।

उनले सही र अनिवार्य परिमार्जनको प्रस्ताव राखे पनि सरकारले नमानेका कारण हुबहु विधेयक पास गरेर पठाइदिएको उल्लेख गरे ।

 

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसमा बढ्यो विभाजनको संकेत, कोइराला परिवार रुख चिन्हबाटै बाहिरिने अवस्था?

सरकार र हिन्दु प्रतिनिधिबिच १९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

PM Modi Urges India’s Youth to Stay Drug-Free for a Developed Nation by 2047

Trump Orders Halt to Iran Strikes as Ceasefire Deal Takes Shape

Bangladesh Author Taslima Nasreen Returns to Kolkata After Nearly Two Decades

SP Chief Akhilesh Yadav Honors Ramlila Artists with Rs 51,000 Each

Mirabai Chanu Aims for Asian Games Gold After CWG Triumph

Congress MPs Vow to Reject Delimitation Bill in Tamil Nadu and Puducherry

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu