ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा धेरै ह्वाट्सएप एकाउन्ट अचानक बन्द, कम्पनीद्वारा समीक्षा जारी


Uki-Abcnews.com.np
१९ श्रावण २०८३, मंगलबार   ८ : ५५   बजे

काठमाडौं । मेटाको स्वामित्वमा रहेको लोकप्रिय म्यासेजिङ एप ह्वाट्सएप का भारतसहित विभिन्न देशका धेरै प्रयोगकर्ताका एकाउन्ट सोमबार अचानक समीक्षा प्रक्रियामा परेका छन्। कुनै पूर्वसूचना बिना एकाउन्ट बन्द भएपछि प्रयोगकर्ताले सामाजिक सञ्जालमार्फत गुनासो गरेका छन्।

रिपोर्टअनुसार समस्या सोमबार राति करिब ८ बजे देखि देखिन थालेको हो। एप खोल्नेबित्तिकै प्रभावित प्रयोगकर्ताले “तपाईंको एकाउन्ट समीक्षामा छ” भन्ने सन्देश देखेका थिए।

ह्वाट्सएपले देखाएको सूचनामा एकाउन्टका गतिविधि र प्रयोग गरिएको डिभाइसको जानकारी सेवाका सर्तअनुसार भए–नभएको जाँच भइरहेको उल्लेख गर्दै सामान्यतया २४ घण्टाभित्र समीक्षा पूरा हुने जानकारी दिएको छ।

कम्पनीका अनुसार प्रभावित एकाउन्टहरू समीक्षा प्रक्रियामा रहेका छन् र समीक्षा सकिएपछि सम्बन्धित प्रयोगकर्तालाई नतिजाबारे जानकारी गराइनेछ।

यस विषयमा ह्वाट्सएपका प्रवक्ताले सेवाको दुरुपयोग रोक्न कम्पनीले शंकास्पद गतिविधि भएका एकाउन्टमाथि नियमित निगरानी र कारबाही गर्ने गरेको बताएका छन्।

प्रवक्ताले कहिलेकाहीँ प्रणालीगत त्रुटिका कारण वास्तविक प्रयोगकर्ता पनि प्रभावित हुन सक्ने स्वीकार गर्दै त्यस्तो अवस्था आएमा समस्या छिटो समाधान गरी प्रयोगकर्तालाई पुनः सेवा उपलब्ध गराउने प्रयास भइरहेको बताएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

म्याग्दीमा भैँसीसहित खोला तर्ने क्रममा एक जना बेपत्ता

सुस्ता विवाद : बाढीसँगै सीमामा फेरि तनाव, नेपालद्वारा भारतसँग कूटनीतिक विरोध

सम्बन्धित

मधेशको जलसङ्कट दीर्घकालीन संरचनागत समस्या : राष्ट्रिय सभा समितिको प्रतिवेदन

एमएसएमईको बिमा पहुँच विस्तार गर्न नीतिगत सुधार आवश्यक : अध्ययन

उद्योगीलाई आतंकित पारेको भन्दै कोशीका चार व्यावसायिक संस्थाद्वारा भर्त्सना

अन्तर्राष्ट्रिय ऋण वा अनुदानका निम्ति मन्त्रिपरिषद्को स्वीकृति अनिवार्य गरिँदै

मधेसमा जलसंकट : ६० प्रतिशतभन्दा बढी पम्पमा आउन छाड्यो पानी

सर्वोच्चले भन्यो– शरणार्थी महिलाको जीवनरक्षाका निम्ति मिर्गौला प्रत्यारोपण नरोक्नू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu