ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुठी युवा क्लबले भदौ २८–२९ मा पाँचौं तीज मेला गर्दै


Uki-Abcnews.com.np
२० श्रावण २०८३, बुधबार   ७ : ३५   बजे

बागलुङ । गुठी युवा क्लबले भदौ २८ र २९ गते चिप्लेटी बसपार्क, गुठीमा पाँचौं तीज मेला आयोजना गर्ने भएको छ।

सांस्कृतिक परम्पराको संरक्षण, मनोरञ्जन तथा आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको क्लबका सचिव सुवास रुचालले बताए।

मेलामा अन्तरविद्यालय तीज गीत तथा नृत्य प्रतियोगिता (महिला/पुरुष), पुरुषतर्फ सोलो बाइक प्रतियोगिता, महिलातर्फ सोलो स्कुटर प्रतियोगिता, म्युजिकल चियर प्रतियोगिता तथा महिला–पुरुष दुवैतर्फ घैँटोफोर प्रतियोगिता सञ्चालन गरिनेछ।

आयोजकका अनुसार महिला समूहहरूले मौलिक तीज गीत प्रस्तुत गर्नेछन् भने स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति मेलाको मुख्य आकर्षण रहनेछ।

चिप्लेटी बसपार्क परिसरमा हुने मेलाको आयोजना गुठी युवा क्लबले गरेको हो। बागलुङ नगरपालिका–३ वडा कार्यालय, चिप्लेटी महिला समूह, गुठी आमा समूह र चिप्लेटी युवा क्लब सहआयोजकका रूपमा रहेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘निःशुल्क भिसा–टिकट’ व्यवस्था पुनरावलोकन गर्दै सरकार, व्यावहारिक शुल्क तोक्ने तयारी

बिरामीको चाप बढ्यो, जनशक्ति अभावले स्याङ्जा प्रदेश अस्पताललाई चुनौती

सम्बन्धित

काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय बन्द भएको ११२ दिन, तत्काल खोल्न नेविसंघको माग

विद्यालय तहमा थपिँदै आठ नयाँ पाठ्यक्रम, कुल सङ्ख्या तीन सय नाघ्यो

पुस्तकालय, खुलाउन सरकारसँग बौद्धिक समुदायको आग्रह

खेर जाने कृषि अवशेषबाट बुद्धसम्बन्धी कलाकृति निर्माण, स्थानीय महिलालाई आत्मनिर्भर बनाउने लक्ष्य

एसीसीए परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजको उत्कृष्ट सफलता, विद्यार्थीले बनाए राष्ट्रिय र विश्वस्तरीय कीर्तिमान

विद्यालय तहमै संयुक्त राष्ट्रसंघको अभ्यास, पोखरामा ६ जिल्लाका ३०० विद्यार्थी सहभागी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu