ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इसेवाको ‘श्रावण र शृङ्गार’ कार्यक्रम सम्पन्न


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   ६ : २५   बजे

काठमाडौँ । डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले ललितपुरको पुल्चोकस्थित लबिम मलमा ‘श्रावण र शृङ्गार’ कार्यक्रम सम्पन्न गरेको छ।

श्रावण २३ र २४ गते आयोजित कार्यक्रममा इसेवा प्रयोगकर्तासहित विभिन्न क्षेत्र र पृष्ठभूमिका महिलाको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले श्रावण तथा तीजको सांस्कृतिक उत्साह साटासाट गर्दै मनोरञ्जन लिएका थिए।

कार्यक्रममा मेहेन्दी लगाउने, पोलारोइड फोटो बुथमा तस्बिर खिच्ने तथा विभिन्न खेलमा सहभागी भएर पुरस्कार जित्नेलगायत गतिविधि सञ्चालन गरिएको थियो। यी गतिविधिले सहभागीलाई मनोरञ्जनसँगै सांस्कृतिक अनुभव प्रदान गरेको कम्पनीले जनाएको छ।

‘श्रावण र शृङ्गार’ कार्यक्रम इसेवाले महिनाभर सञ्चालन गरिरहेको ‘#SheIsTheGreenFlag’ अभियानअन्तर्गत आयोजना गरिएको हो। अभियानले आत्मविश्वासका साथ अघि बढ्न, आफ्नो लक्ष्य पूरा गर्न तथा समाजमा सकारात्मक प्रभाव पार्ने महिलालाई सम्मान गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार कार्यक्रममार्फत महिलाप्रतिको सम्मान र कदरलाई प्रवर्द्धन गर्दै सांस्कृतिक परम्परा र सामुदायिक सहभागितालाई एकै ठाउँमा जोड्ने प्रयास गरिएको हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पोको तयारी तीव्र, ५५ भन्दा बढी ब्रान्ड सहभागी हुँदै

सिंहदरबारबारे अभिव्यक्तिको आलोचना भएपछि सांसद हरि ढकालको स्पष्टीकरण

सम्बन्धित

फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल पुल बन्ने

संसद्मा पहिरनको बहस : बर्मन बुढाको भोटो–कछाडदेखि मन्त्रीको ड्रेस कोडसम्म

सुधारकेन्द्रमा ४४ वर्षीय युवकको मृत्यु, आफन्तको विरोधपछि अवस्था तनावपूर्ण

एप्पल–ओपनएआई विवाद चर्कियो, व्यापारिक रहस्य चोरीको आरोपमा मुद्दा

नेपाली गलैँचा उद्योग पुनः विश्व बजारमा स्थापित गर्न पाँचवर्षे रणनीतिक कार्ययोजना

ग्यास अभाव हट्दै, अनावश्यक सिलिन्डर नथुपार्न उद्योग सङ्घको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu