ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय मुद्दामा एकढिक्का हुन नसक्दा विश्वभरबाट ‘कुरीकुरी’ भइरहेको छ : सांसद राई


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   २ : २५   बजे

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले राष्ट्रिय मुद्दामा देश एकढिक्का हुन नसक्दा विश्वभरबाट नेपाललाई नकारात्मक रूपमा हेरिएको बताउनुभएको छ। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को सीमासम्बन्धी अभिव्यक्ति सच्याउनुपर्ने विषयसँगै राष्ट्रियताको सवालमा सबै एक ठाउँमा उभिनुपर्ने बताउनुभयो।

सांसद राईले यसअघि आफूले राष्ट्रिय मुद्दामा एकढिक्का हुन आह्वान गरेको स्मरण गर्दै त्यसो हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “सभामुख महोदय, मैले यसअघि जुन विषयमा हामी एकढिक्का हुनुपर्छ भनेको थिएँ, त्यसमा नेपाली मात्र होइन, विश्वभरबाटै ‘कुरीकुरी’ भनिएको छ। त्यसकारण मेरो भनाइ यहीँ अन्त्य गर्छु।”

वक्तव्य दिएपछि सांसद राई तत्कालै आफ्नो आसनमा फर्किनुभएको थियो। उहाँको छोटो अभिव्यक्तिपछि केही समय प्रतिनिधिसभा बैठकमा खामोशी छाएको थियो।

सांसद राईले प्रधानमन्त्री शाहको सीमासम्बन्धी अभिव्यक्ति सच्याउनुपर्ने विषयमा समेत संकेत गर्दै राष्ट्रियतासँग जोडिएका विषयमा राजनीतिक दलहरूबीच साझा धारणा आवश्यक रहेको बताउनुभएको हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग पूर्ण क्षमतामा सञ्चालन नहुँदा राज्यलाई नोक्सानी : सभापति गजुरेल

समस्याग्रस्त सहकारीबाट ४ हजार बचतकर्ताको रकम फिर्ता, अझै ७६ हजारको ४६ अर्ब दायित्व

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पुराना र निष्क्रिय सन्धि–सम्झौता पुनरावलोकन गर्ने सरकारको तयारी : परराष्ट्रमन्त्री खनाल

साताको पहिलो दिन नेप्से ९ अंकले घट्यो, ३ अर्ब ६७ करोडको कारोबार

आईजीपी दानबहादुर कार्कीको शब्द रहेको ‘सिक्का नोटैमा’ले पायो एक करोडभन्दा बढी भ्युज

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग पूर्ण क्षमतामा सञ्चालन नहुँदा राज्यलाई नोक्सानी : सभापति गजुरेल

समस्याग्रस्त सहकारीबाट ४ हजार बचतकर्ताको रकम फिर्ता, अझै ७६ हजारको ४६ अर्ब दायित्व

हिन्दूराष्ट्रको माग गर्दै काठमाडौंमा पदयात्रा, लिङ्देनसहित विभिन्न नेता सहभागी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu