ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रासायनिक मलको आपूर्ति तत्काल सुनिश्चित गर्न प्रचण्डको माग


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   २ : ३५   बजे

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रासायनिक मलको आयात प्रक्रिया यथाशीघ्र सम्पन्न गरी किसानका लागि पर्याप्त मल आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

सोमबार वक्तव्य जारी गर्दै प्रचण्डले मधेससहित देशका विभिन्न भागमा रासायनिक मलको सहज आपूर्ति हुन नसक्दा किसान समस्यामा परेको बताएका छन्। सरकारले समयमै पर्याप्त मल उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि व्यवहारमा त्यसअनुसार आपूर्ति हुन नसकेको उनको भनाइ छ।

मल आयात प्रक्रिया जटिल भएकाले समयमै पूर्वतयारी गर्नुपर्नेमा जोड दिँदै प्रचण्डले आगामी आर्थिक वर्षका लागि समेत आवश्यक तयारी र बजेटको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

उनले मलको कालोबजारी तथा बिचौलियामाथि प्रभावकारी नियन्त्रण गर्न र किसानलाई सहज, पारदर्शी तथा समन्यायिक रूपमा मल वितरण गर्ने व्यवस्था मिलाउन माग गरेका छन्।

आफ्नो नेतृत्वको तत्कालीन सरकारले मल आयात तथा वितरणको गम्भीरता बुझेर समयमै आपूर्ति गर्नुका साथै अर्को आर्थिक वर्षका लागि समेत बजेट सुनिश्चित गरेको दाबी गर्दै प्रचण्डले किसानले समयमा मल नपाउने अवस्था अन्त्य गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रश्न गर्दा ‘ओलीका कार्यकर्ता’को ट्याग लगाउने प्रवृत्तिप्रति सांसद शाहीको आपत्ति

प्रधानमन्त्री बालेन शाह र चिनियाँ राजदूत झाङ माओमिङबीच भेटवार्ता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रश्न गर्दा ‘ओलीका कार्यकर्ता’को ट्याग लगाउने प्रवृत्तिप्रति सांसद शाहीको आपत्ति

नेशनल लाइफको चारदिने ब्रान्च म्यानेजर्स कन्फ्रेन्स सम्पन्न

प्रधानमन्त्री बालेन शाह र चिनियाँ राजदूत झाङ माओमिङबीच भेटवार्ता

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का पक्ष सर्वोच्च जाने तयारीमा

प्रतिनिधिसभामा तीन विधेयक प्रस्तुत, मेलमिलापदेखि बालश्रम नियन्त्रणसम्म

पुराना र निष्क्रिय सन्धि–सम्झौता पुनरावलोकन गर्ने सरकारको तयारी : परराष्ट्रमन्त्री खनाल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu