ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं उपत्यकामा आज साँझ वर्षाको सम्भावना बढी


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ७ : ०५   बजे

काठमाडौं । आज मंगलबार काठमाडौं उपत्यकामा साँझपख वर्षाको सम्भावना बढी रहेको मौसमविद्हरूले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार आज दिनभर उपत्यकाको मौसम घाम लाग्ने र बादल लाग्ने क्रम चलिरहनेछ।

उनका अनुसार दिउँसो २–३ बजेपछि वर्षाको सम्भावना क्रमशः बढ्दै जानेछ। साँझ र रातिको समयमा वर्षाको सम्भावना तुलनात्मक रूपमा बढी रहेको उनले बताए।

मौसमविद् ढकालका अनुसार काठमाडौं उपत्यकामा आज ठूलो वर्षाको सम्भावना भने छैन। मध्यमसम्म वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

उपत्यकाभित्र पनि मौसम एकनासको नहुन सक्ने भएकाले कतिपय स्थानमा वर्षा हुने र केही क्षेत्रमा भने पानी नपर्ने सम्भावना रहेको उनले बताए।

देशभरको मौसम तथा वर्षाको सम्भावनाबारे मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८ बजे विस्तृत मौसम बुलेटिन अद्यावधिक गर्ने जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

कपिलवस्तुमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

कपिलवस्तुमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

‘परमादेशी भाष्य’बारे पूर्वन्यायाधीशको स्पष्टीकरण

झापा इनर्जीको १० मेगावाट सौर्य आयोजनाबाट पुनः पूर्ण क्षमतामा विद्युत् उत्पादन

डिजिटल बन्दै बैंकिङ कारोबार, साइबर सुरक्षाको चुनौती बढ्दो

रविन्द्रकुमार मेहताको परिवार र गृह मन्त्रालयबीच सातबुँदे सहमति, आन्दोलन स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu