ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ९ : ५५   बजे

काठमाडौं । देशका केही जिल्लामा आज (साउन २७ गते) आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। स–साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको हो।

महाशाखाका अनुसार सोलुखुम्बु, दोलखा, रामेछाप र सिन्धुपाल्चोक तथा आसपासका जिल्लाबाट बहने स–साना नदीमा बहाव बढ्ने सम्भावना छ। ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको पूर्वानुमान गरिएको छ।

नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह

महाशाखाले ती जिल्लाका नदी तथा खोला किनारमा बसोबास गर्ने स्थानीयवासीलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। वर्षाका कारण एक्कासि पानीको सतह बढ्न सक्ने भएकाले नदी तथा खोलामा नजान र जोखिमयुक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउन भनिएको छ।

यसअघि पनि वर्षायाममा सोलुखुम्बु, दोलखा, रामेछाप र सिन्धुपाल्चोकलगायतका पहाडी जिल्लाका स–साना नदीमा आकस्मिक बाढीको जोखिमबारे महाशाखाले नियमित चेतावनी दिँदै आएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनको कूटनीतिक भेटघाट ‘स्टन्ट’ मात्र : कांग्रेस प्रवक्ता चालिसे

सुनको भाउमा सामान्य करेक्सन, तोलामा १,२०० रुपैयाँ घट्यो

सम्बन्धित

बैंकिङ कर्जा गाडीमा कि उद्योगमा ? उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने बहस

आज विश्व हात्ती दिवस : सुरक्षित करिडोर र मानव–हात्ती सहअस्तित्वमा जोड

रसुवामा भालुको खुट्टासहित दुई जना पक्राउ

सुर्खेतमा श्रीमतीमाथि पेट्रोल छर्केर आगो लगाएको आरोपमा पति पक्राउ

बागलुङमा चक्कु प्रहारबाट मजदुरको हत्या, एक जना पक्राउ

‘लागूऔषधविरुद्ध हाम्रो दौड’ : सर्लाहीमा युवाको जनचेतनामूलक दौड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu