ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किशोर श्रेष्ठको निवास र कार्यालयमा प्रहरीको खानतलासी


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ११ : ३५   बजे

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेलगत्तै प्रहरीले उहाँको निवास र कार्यालयमा खानतलासी गरेको छ ।

प्रहरीले बुधबार राति श्रेष्ठको निवासमा खानतलासी गरेको थियो भने बिहीबार बिहान कार्यालयमा पनि खानतलासी गरेको हो । श्रेष्ठलाई प्रहरीले बुधबार साँझ निवास नजिकबाट पक्राउ गरेको थियो ।

खानतलासीका क्रममा प्रहरीले श्रेष्ठको कार्यालयबाट मोबाइल र कम्प्युटर नियन्त्रणमा लिएको छ । अनुसन्धानका लागि ती उपकरण नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिए ।

अनुसन्धानका लागि उपकरण नियन्त्रणमा

प्रवक्ता थापाका अनुसार श्रेष्ठविरुद्धको अनुसन्धानलाई अघि बढाउने क्रममा निवास तथा कार्यालयमा खानतलासी गरिएको हो । नियन्त्रणमा लिइएका मोबाइल र कम्प्युटरको परीक्षण गरी अनुसन्धानका लागि आवश्यक प्रमाण संकलन गरिने प्रहरीले जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सात वर्षदेखि अलपत्र लोकतान्त्रिक सिँचाइ योजना, किसान अझै पानीको पर्खाइमा

पाँच महिनापछि नेपाल फर्किए शेरबहादुर देउवा, विमानस्थलमा भव्य स्वागत

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सात वर्षदेखि अलपत्र लोकतान्त्रिक सिँचाइ योजना, किसान अझै पानीको पर्खाइमा

रुसमा ५० हजारसम्म उत्तर कोरियाली सैनिक तैनाथ हुन सक्ने जेलेन्स्कीको दाबी

छानबिन प्रतिवेदन सार्वजनिक गरेर सरकारले कानुनको उपहास गर्‍यो : एनसेल

पाँच महिनापछि नेपाल फर्किए शेरबहादुर देउवा, विमानस्थलमा भव्य स्वागत

चीनतर्फ पहिरो खस्दा भोटेकोसी नदीको बहाव प्रभावित, दोलालघाटसम्म सतर्कता अपनाउन आग्रह

नारायणघाट–बुटवल सडकमा ९३ प्रतिशत काम पूरा, गति सीमादेखि वन्यजन्तु सुरक्षासम्म चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu