ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा ‘स्पाइडरम्यान : ब्रान्ड न्यू डे’को ग्रसकलेक्सन १४ करोड ७५ लाख


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   १ : ३५   बजे

काठमाडौं । हलिउड चलचित्र ‘स्पाइडरम्यान : ब्रान्ड न्यू डे’ ले नेपालमा प्रदर्शनको पहिलो चरणमै १४ करोड रुपैयाँभन्दा बढी ग्रसकलेक्सन गरेको छ।

चलचित्र विकास बोर्डको बक्सअफिस स्रोतका अनुसार बिहीबार बिहान ११ बजेसम्म चलचित्रले १४ करोड ७५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको हो।

यद्यपि यो कमाइ नेपाली चलचित्र ‘गौँथली’ भन्दा कम हो। सोही समयसम्म ‘गौँथली’ले २१ करोड ३६ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको बक्सअफिस स्रोतले जनाएको छ।

‘गौँथली’ साउन १ गतेदेखि प्रदर्शनमा आएको हो भने ‘स्पाइडरम्यान : ब्रान्ड न्यू डे’ त्यसको दुई सातापछि अर्थात् साउन १४ गतेदेखि नेपालमा प्रदर्शनमा आएको हो।

हलमा फरक दर्शकको आकर्षण

हाल देशभरका हलमा ‘गौँथली’को शो संख्या बढी रहेको छ। यद्यपि देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा भने ‘स्पाइडरम्यान : ब्रान्ड न्यू डे’का शो बढी छन्।

दुवै चलचित्रमा दर्शकको रुचिमा समेत फरक देखिएको छ। ‘स्पाइडरम्यान : ब्रान्ड न्यू डे’ हेर्न हलमा युवा पुस्ताको उपस्थिति उल्लेख्य रहेको छ भने ‘गौँथली’मा महिला दर्शकको संख्या बढी देखिएको जनाइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रोल्पा पहिरोमा मृत्यु हुनेको संख्या ७ पुग्यो, ५ जना अझै बेपत्ता

राष्ट्रिय सतर्कता केन्द्रमा एक वर्षमा २ हजार ५६६ उजुरी, ७२ प्रतिशत फर्छ्योट

सम्बन्धित

‘गौँथली’को ऐतिहासिक सफलता, ‘कबड्डी–४’लाई पछि पार्दै बन्यो दोस्रो सर्वाधिक कमाउने नेपाली फिल्म

‘ल्याङ्ग ल्याङ्ग’मा गुराँस ढकाल मुख्य भूमिकामा अनुबन्धित

११ वर्षपछि निर्देशक बनेर फर्किए सुदीप खतिवडा, मण्डलामा ‘द एज अफ डार्कनेस’

मुकुनको पहिलो लभस्टोरी ‘लज्जावती’ साउन २९ देखि प्रदर्शनमा

‘गुराँस फुल्दा’को नयाँ भर्सनप्रति सुस्मिता केसीको असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu