ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खोलाले बगाएर बेपत्ता युवक मृत अवस्थामा फेला


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ६ : ०५   बजे

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौदिखोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता बनाएका २१ वर्षीय युवक मृत अवस्थामा फेला परेका छन्।

बिहीबार राति करिब १०ः२० बजे पुतलीबजार नगरपालिका–३ बाडखोलाका सलिम मगरलाई ग ११ प ८१८३ नम्बरको मोटरसाइकलसहित अरौदिखोलाले बगाएर बेपत्ता बनाएको थियो।

मगरको खोजीका लागि सिहसार्दुल गुल्म स्याङ्जा, जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा सशस्त्र प्रहरी बल नेपाल ३० नं. गुल्म वालिङबाट संयुक्त टोली परिचालन गरिएको थियो।

खोजीका क्रममा शुक्रबार दिउँसो करिब ३ः१० बजे पुतलीबजार नगरपालिका–१३ गैरीजागरस्थित आँधीखोलामा मगरको शव फेला परेको प्रहरीले जनाएको छ।

खोजी टोलीले शव खोलाबाट बाहिर निकाली आवश्यक मुचुल्का तयार गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्जा पठाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुने निधिको दाबी

नयाँ संसद भवन परिसरमा ‘एक सांसद, एक वृक्षारोपण’ कार्यक्रम

सम्बन्धित

ईभी बढेसँगै ब्याट्री व्यवस्थापन नीति बनाउन विज्ञको सुझाव

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

एनपी साउद : ‘१४औँ महाधिवेशन पुनर्स्थापित नभएसम्म कांग्रेस एकता सम्भव छैन’

मानिसको अनुहार हेरेर कुकुरले खुसी र दुःख छुट्याउन सक्छन् : अध्ययन

रोल्पाको सुनछहरी पहिरोमा मृत्यु हुनेको संख्या चार पुग्यो, सबै बेपत्ताको अवस्था खुल्यो

स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई साढे ३ अर्ब भुक्तानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu