ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई साढे ३ अर्ब भुक्तानी


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ६ : १५   बजे

काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ वटा स्वास्थ्य संस्थालाई तीन अर्ब ५६ करोड आठ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार २०८२ माघ र फागुन महिनामा प्रदान गरिएको स्वास्थ्य सेवाबापत सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई उक्त रकम भुक्तानी गरिएको हो।

भुक्तानी पाउने संस्थामा सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, नगर अस्पताल, आँखा अस्पतालका साथै निजी तथा शिक्षण अस्पतालसमेत रहेका छन्।

दुर्गम क्षेत्रका स्वास्थ्य संस्था पनि समेटिए

भुक्तानी विवरणमा ठूला अस्पतालसँगै दुर्गम तथा ग्रामीण क्षेत्रमा सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल र जिल्ला अस्पताल लगायतका स्वास्थ्य संस्था पनि समेटिएका छन्।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदान गरेका संस्थाहरूले पेस गरेका दाबीको रुजु तथा मूल्याङ्कन गरी स्वीकृत विवरणका आधारमा रकम भुक्तानी गरिएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य संस्थालाई समयमै सेवा शुल्क भुक्तानी हुँदा स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बीमितलाई सेवा उपलब्ध गराउने संस्थाहरूको वित्तीय व्यवस्थापनमा समेत सहजता हुने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘एसपीपीमा नेपाल सामरिक रूपमा जोडिन मिल्दैन’ : पूर्वमुख्यसचिव बैरागी

काठमाडौंमा २४ घण्टा ग्यास बिक्रीको तयारी

सम्बन्धित

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

एनपी साउद : ‘१४औँ महाधिवेशन पुनर्स्थापित नभएसम्म कांग्रेस एकता सम्भव छैन’

मानिसको अनुहार हेरेर कुकुरले खुसी र दुःख छुट्याउन सक्छन् : अध्ययन

रोल्पाको सुनछहरी पहिरोमा मृत्यु हुनेको संख्या चार पुग्यो, सबै बेपत्ताको अवस्था खुल्यो

यूएईको १२ वर्षे अनुभवबाट पोखरामा अरबिक स्वाद

खोलाले बगाएर बेपत्ता युवक मृत अवस्थामा फेला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu