ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१५औँ महाधिवेशन गर्ने अधिकार देउवा नेतृत्वको कार्यसमितिलाई मात्रै : निधि


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ७ : ३५   बजे

काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले गगन थापा नेतृत्वको कार्यसमितिलाई पार्टीको आगामी १५औँ महाधिवेशन गर्ने अधिकार नरहेको दाबी गरेका छन्।

शुक्रबार काठमाडौँको सुकेधारामा आयोजित एक भेलालाई सम्बोधन गर्दै निधिले १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिले मात्रै १५औँ महाधिवेशन गर्न पाउने बताए।

“आगामी महाधिवेशन कसले गर्ने? जो १४औँ महाधिवेशनबाट सभापति बनेको छ, त्यसलाई मात्र १५औँ महाधिवेशन गर्ने अधिकार छ। अरूलाई महाधिवेशन गर्ने अधिकार छैन,” निधिले भने।

विशेष महाधिवेशनबाट बनेको कार्यसमितिमाथि प्रश्न

निधिले विशेष महाधिवेशनबाट बनेको गगन थापा नेतृत्वको कार्यसमितिलाई आगामी महाधिवेशन आयोजना गर्ने अधिकार नभएको दाबी गरे।

विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई १५औँ महाधिवेशन गर्ने अधिकार नहुँदा पार्टीमा धोकाधडी भएको उनको आरोप छ।

“विशेष महाधिवेशन पदाधिकारीलाई १५औँ महाधिवेशन गर्ने अधिकार छैन,” उनले भने।

देउवा नै सभापति रहेको दाबी

निधिले आफूहरूको दृष्टिमा नेपाली कांग्रेसको सभापति अझै पनि शेरबहादुर देउवा नै रहेको बताए।

उनले आगामी १५औँ महाधिवेशन पनि देउवाकै नेतृत्वमा सम्पन्न गर्नुपर्नेमा जोड दिए।

“नेपाली कांग्रेसको सभापति आज पनि शेरबहादुर देउवा नै हुनुहुन्छ। शेरबहादुर देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्छ,” निधिले भने।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सेयर बजारमा सामान्य करेक्सन : नेप्से २.२५ अंक घट्दा कारोबार साढे ५ अर्ब, लगानीकर्ता अझै चयनात्मक

अदालतको आदेशकै बीच वीरगन्जमा नेपाल टेलिकमको भवन भत्काइयो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सेयर बजारमा सामान्य करेक्सन : नेप्से २.२५ अंक घट्दा कारोबार साढे ५ अर्ब, लगानीकर्ता अझै चयनात्मक

३५ वर्षमा नेपालमा केही भएन भन्ने भाष्य तथ्यसँग मेल खाँदैन : सांसद दंगाल

रोल्पा पहिरो पीडितको उद्धारमा सरकारको संवेदनशीलता खोइ ? सांसद गैरेको प्रश्न

अदालतको आदेशकै बीच वीरगन्जमा नेपाल टेलिकमको भवन भत्काइयो

इरानविरुद्ध आणविक हतियार प्रयोगबारे अमेरिकी रणनीतिक बैठकमा छलफल भइरहेको दाबी

भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा नेपाली सेनालाई सैनिक तथा स्वास्थ्य सामग्री हस्तान्तरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu