ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ८ : ३५   बजे

काठमाडौं । अभिनेत्री रेखा थापाको चलचित्र ‘माया भनेकै यस्तो होला’*को टिजर सार्वजनिक गरिएको छ। टिजरमा आकर्षण, प्रेम, विश्वास, विवाह, बाध्यता र धोकाजस्ता विषयलाई प्रस्तुत गरिएको छ।

सामाजिक परिवेशमा हुने प्रेम सम्बन्धका विभिन्न पाटो तथा विवाहपछि उत्पन्न हुने अन्तरद्वन्द्वलाई टिजरले संकेत गरेको निर्माण पक्षले जनाएको छ। चलचित्रको कथा प्रेम सम्बन्धसँगै त्यसपछि आउने बाध्यता र धोकामा केन्द्रित रहेको बताइएको छ।

भदौ २६ गतेदेखि प्रदर्शनमा आउने चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह मुख्य भूमिकामा छन्।

‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ हुन्।

प्रेम, सम्बन्ध र जीवनको कथा

चलचित्रको पटकथा ध्रुव लम्सालले लेखेका हुन्। प्रेम कथामार्फत सामाजिक भावना र परिवेशलाई प्रस्तुत गर्ने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ। चलचित्रको कथावस्तुमा निर्देशक रेखा थापाको समेत योगदान रहेको छ।

चलचित्रमा सुदीप बरालको छायांकन रहेको छ। निर्माण पक्षका अनुसार ‘माया भनेकै यस्तो होला’ले प्रेम, सम्बन्ध र जीवनका वास्तविकतामाथि दर्शकलाई सोच्न बाध्य बनाउनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तीन दशकको बैंकिङ यात्रामा नेपालको आर्थिक इतिहास : ‘नेपाल राष्ट्र बैंकमा तीन दशक’को समीक्षा

दक्षिण कोरियामा नेपाली दक्ष कामदारका लागि ई–७ भिसाको बाटो खुल्दै, मागपत्र प्रमाणीकरण सुरु

सम्बन्धित

महिला केन्द्रित कथा चम्किँदा बदलिँदै नेपाली सिनेमाको ‘हिरो’ परिभाषा

प्रेमको विद्रोहदेखि विश्वासको विजयसम्म : ‘विद्रोह’मा दस वर्षको प्रतीक्षा र अटल प्रेम

समय रैनासहित पाँच कमेडियनविरुद्धको आपराधिक मुद्दा खारेज

नेपाली साहित्य बजारमा नयाँ कृतिको आगमन : कविता, उपन्यासदेखि देवकोटाका समग्र निबन्धसम्म

बर्दी छाडेर र्‍यापको बाटोमा ‘डीके सागर’

‘रोड टु एभरेस्ट’को ट्रेलर सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu