ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खोलामा बगेका ५ वर्षीय बालकको प्रहरीले सकुशल उद्धार गर्‍यो


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ५ : ३५   बजे

रूपन्देही । दाङको घोराही उपमहानगरपालिका–१८ ढोरेनीका ५ वर्षीय सुमन परियारलाई प्रहरीले खोलामा बग्दै गरेको अवस्थामा सकुशल उद्धार गरेको छ।

खारखोलीबाट बालक बगेको सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय घोराहीबाट प्रहरी निरीक्षक नवराजबहादुर शाहीको नेतृत्वमा सातजनाको टोली परिचालन गरिएको थियो। टोलीले गोदारी भन्ने स्थानमा खोलामा बग्दै गरेका बालकलाई सकुशल उद्धार गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

उद्धारपछि बालकलाई तत्काल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही लगिएको थियो। अस्पतालका अनुसार बालकको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उपचारपछि उनलाई घर फर्काइने जनाइएको छ।

प्रहरीको सक्रियतामा उद्धार

प्रहरी निरीक्षक शाहीको नेतृत्वमा खटिएको टोलीले घटनास्थलमा पुगेर खोलामा फसेका बालकको खोजी थालेको थियो। केही समयको प्रयासपछि टोलीले बालकलाई सकुशल उद्धार गर्न सफल भएको हो।

बालकको समयमै उद्धार भएपछि स्थानीयवासीले प्रहरीको तत्परता र सक्रियताको प्रशंसा गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोदीले दिए प्रधानमन्त्री बालेन्द्र शाहलाई धन्यवाद, नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउन मिलेर काम गर्ने प्रतिबद्धता

विशेष महाधिवेशनको नाममा कांग्रेस विभाजनको षड्यन्त्र भयो : विमलेन्द्र निधि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मुक्तिनाथमा भक्तजनले चढाएको भेटी ११ करोड ७६ लाखभन्दा बढी

मोदीले दिए प्रधानमन्त्री बालेन्द्र शाहलाई धन्यवाद, नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउन मिलेर काम गर्ने प्रतिबद्धता

Nepal’s Communications Minister Inspects Landslide-Hit Nuwakot District

Nepal Finance Minister Courts Diaspora Investment

विशेष महाधिवेशनको नाममा कांग्रेस विभाजनको षड्यन्त्र भयो : विमलेन्द्र निधि

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu