ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुक्तिनाथमा भक्तजनले चढाएको भेटी ११ करोड ७६ लाखभन्दा बढी


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ७ : १५   बजे

मुस्ताङ । प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीबाट ११ करोड ७६ लाख ३३ हजार रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ।

मुक्तिनाथ विकास समितिका अनुसार गत असार मसान्तसम्म विभिन्न पाँचवटा बैंक खातामा गरी उक्त रकम मौज्दात रहेको छ। समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार भक्तजनबाट प्राप्त भेटी रकम बैंक खातामा जम्मा गरिएको हो।

कुन बैंकमा कति रकम ?

समितिका अनुसार कृषि विकास बैंकमा ७ करोड १६ लाख ३२ हजार रुपैयाँ मौज्दात रहेको छ। त्यस्तै, सांग्रिला बैंकमा ३ करोड ९२ लाख ९५ हजार रुपैयाँ, प्रभु बैंकमा ५५ लाख ६४ हजार रुपैयाँ, नेपाल बैंकमा ११ लाख २३ हजार रुपैयाँ र माछापुच्छ्रे बैंकमा १७ हजार ५ सय रुपैयाँ रहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ग्यास किन्न परिचयपत्र अनिवार्य गरिएको भन्दै ज्ञानेन्द्र शाहीको सरकारमाथि प्रश्न

चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना, सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी

सम्बन्धित

प्रवासी नेपालीलाई ढुक्क भएर नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह

स्वास्थ्य बिमा अब घरबाटै अनलाइन दर्ता र नवीकरण गर्न सकिने

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल, करोडौँको लगानी खेर जाने जोखिम

जेन–जीका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

प्रवासी नेपालीलाई नेपालमा ढुक्कसँग लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह

नेपाल टेलिकमको नाफा ४७.५८ प्रतिशतले बढ्यो, ८ अर्ब ६८ करोड कमाइ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu