ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इन्टर मिलानले जेड स्पेन्सलाई टोटनहमबाट भित्र्यायो


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   १२ : ३५   बजे

काठमाडौं । इटालियन क्लब इन्टर मिलानले इंग्लिस विंगर जेड स्पेन्सलाई टोटनहमबाट अनुबन्ध गरेको छ।

इन्टर मिलानले शनिबार स्पेन्ससँग सन् २०३१ सम्मको सम्झौता भएको जनाएको हो। क्लबले सम्झौताको रकम सार्वजनिक नगरे पनि इंग्लिस सञ्चारमाध्यमहरूले स्पेन्सलाई करिब ३० मिलियन पाउण्डमा भित्र्याइएको जनाएका छन्।

इन्टरले विज्ञप्तिमार्फत स्पेन्ससँग दीर्घकालीन सम्झौता भएको पुष्टि गरेको छ।

स्पेन्स चार वर्षअघि टोटनहममा आबद्ध भएका थिए। उनले टोटनहमका लागि ८५ खेल खेलेका छन्। क्लबमा रहँदा उनी स्टेड रेनाइस, लिड्स युनाइटेड र जेनोआलगायतका क्लबमा लोनमा समेत पुगेका थिए।

इंग्ल्यान्डको राष्ट्रिय टोलीका सदस्यसमेत रहेका स्पेन्स फिफा विश्वकप २०२६ को टोलीमा पनि समावेश भएका थिए। इन्टर मिलानले उनलाई आगामी सिजनका लागि महत्वपूर्ण खेलाडीका रूपमा अनुबन्ध गरेको हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

इन्डोनेसियामा शक्तिशाली भूकम्प : ४७ जनाको मृत्यु, उद्धार कार्य तीव्र

गृहमन्त्री गुरुङ गोरखामा, नागरिकका गुनासा सुन्दै

सम्बन्धित

भारतका लागि पूर्वनेपाली राजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

पीएसजीले फेरान टोरेसलाई ५० मिलियन युरोमा अनुबन्ध गर्‍यो

तीन इरानी पाइलट कतारको हिरासतमा रहेको इरानको दाबी, दोहाद्वारा अस्वीकार

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, ४७ जनाको मृत्यु

दक्षिण कोरियाले उत्तरसँग युद्ध अन्त्य गर्न वार्ताको प्रस्ताव राख्यो

इजरायल चुनावमा नेतन्याहुलाई आइजेनकोटको चुनौती, सर्वेक्षणमा चार सिटले पछाडि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu