ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेप्से १९ अंकले घट्यो, कारोबार ५ अर्ब ७ करोड


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ४ : ०५   बजे

काठमाडौं । सेयर बजारमा मंगलबार पनि गिरावट कायमै रहेको छ। लगानीकर्तामा उत्साह कमजोर हुँदा खरिदभन्दा बिक्री चाप बढेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.३४ अंकले घटेर २६२२.४८ विन्दुमा झरेको हो। (Ratopati)

मंगलबारको कारोबारमा ५७ कम्पनीको सेयर मूल्य बढ्दा २१७ कम्पनीको मूल्य घटेको छ भने पाँच कम्पनीको मूल्य स्थिर रह्यो। बजारमा बिक्री चाप बढेकै कारण समग्र परिसूचक नकारात्मक बनेको हो।

आज ५ अर्ब ७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कुल १ करोड ५१ लाख ९६ हजार ९८२ कित्ता सेयर ५५ हजार २४६ पटकको कारोबारबाट किनबेच भएको विवरण छ। (Ratopati)

दुई कम्पनीमा सकारात्मक सर्किट

मंगलबार सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, मनकामना इन्जिनियरिङ, माथिल्लो मैलुङ खोला तथा एचएलआई लार्ज क्याप फन्डलगायतका कम्पनीका लगानीकर्ता पनि तुलनात्मक रूपमा उच्च नाफामा रहेका छन्।

अधिकांश समूह घटे

समूहगत सूचकतर्फ व्यापार समूहबाहेक सबै समूहमा गिरावट आएको छ। बजारमा खरिदकर्ताको तुलनामा बिक्रीकर्ताको दबाब बढ्दा नेप्से लगातार कमजोर बनेको हो।

यससँगै मंगलबारको कारोबारले बजारमा लगानीकर्ताको मनोबल अझै कमजोर रहेको संकेत गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको प्रस्ताव : पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा संविधान संशोधन आयोग गठन गरौँ

एसी बिग्रिँदा विमानभित्र यात्रुको बेहाल, कोही बेहोस त कोहीले कपडा फुकाले

सम्बन्धित

एमालेले किरण थापालाई मुख्यमन्त्री बनाउने, जेएन थपलिया संसदीय दलमै कायम

भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण

ढँडार मष्टा माणु : जीवित सांस्कृतिक सम्पदा र पर्यटनको सम्भावना

विद्युतमा लगाइएको कर पुनर्विचार गर्न रास्वपा सांसद आचार्यको माग

विदेशस्थित नेपाली नियोगमा विदेशीभन्दा नेपाली कर्मचारी बढी

विदेशस्थित नेपाली नियोगमा विदेशीभन्दा नेपाली कर्मचारी बढी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu