ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमा ३२.५८० ग्राम हेरोइनसहित दुई जना पक्राउ


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ३ : ३५   बजे

काठमाडौँ । प्रहरीले काठमाडौँबाट ३२.५८० ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले कागेश्वरी मनहरा नगरपालिका–६ बाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा दोलखाको शैलुङ नगरपालिका–८ का २५ वर्षीय सविन कार्की र सप्तरीको शम्भुनाथ नगरपालिका–७ का ४१ वर्षीय अजय दास रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट ३२.५८० ग्राम खैरो हेरोइन, चार लाख रुपैयाँ नगद, दुई थान डिजिटल तराजु र दुई थान मोबाइल फोन बरामद गरिएको छ।

पक्राउ परेका दुवै जनामाथि लागुऔषध नियन्त्रण ब्यूरोले थप अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

बरामद सामग्री

  • खैरो हेरोइन : ३२.५८० ग्राम
  • नगद : ४ लाख रुपैयाँ
  • डिजिटल तराजु : २ थान
  • मोबाइल फोन : २ थान

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जेनजी आन्दोलनमा क्षतिग्रस्त कास्की जिल्ला अदालतको नयाँ भवन बन्ने

सांसद खगेन्द्र सुनारले भने– प्रहरी संगठनसँग मेरो कुनै व्यक्तिगत विवाद छैन

सम्बन्धित

सीजी इलेक्ट्रोनिक्सद्वारा एलजी कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना

लगानी बोर्डको सीईओ नियुक्त भएको १६ दिन बित्दा पनि याङ्कीले सम्हाल्न पाइनन् पद

साउनमा नेपालको वैदेशिक व्यापार ३५ प्रतिशतले बढ्यो, व्यापार घाटा १ खर्ब ४८ अर्ब

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

सिभिल अस्पतालमा आइतबार कर्मचारी र परिवारका लागि विशेष ओपीडी

सडक पुगेपछि पहिरोको त्रास : बागलुङका गाउँबस्तीमा जथाभावी ट्र्याक खोल्दाको मूल्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu