ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंका चार निजी विद्यालयले नाम र ठेगाना परिवर्तन गर्दै


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ८ : ५५   बजे

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रका चारवटा निजी विद्यालयले आफ्नो नाम तथा ठेगाना परिवर्तन गर्ने तयारी गरेका छन्। विद्यालय सञ्चालक समितिले नाम र स्थान परिवर्तनका लागि महानगरपालिकामा निवेदन दिएका हुन्।

महानगरपालिकाको शिक्षा विभागले बिहीबार सूचना जारी गर्दै सम्बन्धित विद्यालयको नाम तथा स्थान परिवर्तनबारे कुनै व्यक्ति वा संस्थाको दाबी–विरोध भए ३५ दिनभित्र महानगरपालिकामा निवेदन दिन आग्रह गरेको छ।

महानगरपालिकाका अनुसार वडा नम्बर ६ बौद्धमा रहेको बुद्ध पशुपति इङलिस बोर्डिङ स्कुल, वडा नम्बर ३० मा रहेको साई शिक्षा निकेतन, ज्ञानेश्वरस्थित मानवी एकेडेमी र बौद्धस्थित मञ्जुश्री सामुदायिक विद्यालयले नाम तथा स्थान परिवर्तनका लागि निवेदन दिएका छन्।

शिक्षा विभागले तोकिएको ३५ दिनको अवधिमा दाबी–विरोध नआए विद्यालयहरूको नाम तथा ठेगाना परिवर्तनसम्बन्धी प्रक्रिया अघि बढाइने जनाएको छ।

यससम्बन्धी थप विवरण महानगरपालिकाको वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन शाह पोखरा आउँदै, धिताल अस्तामको इको भिलेजमा बस्ने तयारी

लगातार वर्षाका कारण बाँसबारीमा साढे दुई तले घर भासियो

सम्बन्धित

 नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

सरकारले शिक्षक तथा विद्यालय कर्मचारीको पारिश्रमिक बढायो, थपियो ४ अर्ब ६८ करोड बजेट

पचालझरनाका १५ विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त

९ महिनादेखि नेतृत्वविहीन राष्ट्रिय परीक्षा बोर्ड, नीतिगत निर्णयमा असर

कर्मचारीको सेवासुविधा बढाउन २ लाख घुस मागेको आरोपमा विद्यालय व्यवस्थापन समिति सदस्य पक्राउ

प्रिसियस एकेडेमीमा छात्रछात्रा कब्ड्डी हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu