ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँ उपत्यकामा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना


ABC NEWS
७ भदौ २०८३, आइतबार   ७ : १५   बजे

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज (आइतबार) अपराह्नदेखि साँझसम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार बिहानदेखि दिउँसोसम्म उपत्यकाको मौसम घाम र बादलको मिश्रित अवस्थामा रहनेछ। दिउँसोपछि भने बादल बढ्दै जाने र विशेषगरी साँझपख वर्षा हुने सम्भावना रहेको छ।

“दिउँसो २/३ बजेतिरबाट बादल बढ्दै जाने र विशेषगरी साँझपख हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको छ,” मौसमविद् महर्जनले बताइन्।

उनका अनुसार आज काठमाडौँ उपत्यकामा वर्षा हुने सम्भावना करिब ६० प्रतिशत रहेको छ। वर्षा भए पनि निरन्तर वा लामो समयसम्म भारी वर्षा हुने सम्भावना भने तत्काल देखिएको छैन।

मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसमसम्बन्धी विस्तृत विवरण बिहान ८ बजेपछि सार्वजनिक गर्ने जनाएको छ।

वर्षालाई कसरी वर्गीकरण गरिन्छ ?

मौसमविद्का अनुसार २४ घण्टाको अवधिमा १० मिलिमिटरभन्दा कम वर्षा भएमा त्यसलाई हल्का वर्षा मानिन्छ। १० देखि ५० मिलिमिटरसम्म वर्षाभएमा मध्यम वर्षा भनिन्छ।

त्यस्तै, ५० देखि १०० मिलिमिटरसम्म वर्षा भएमा भारी वर्षा, १०० देखि २०० मिलिमिटरसम्म भएमा धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा बढी वर्षाभएमा अति भारी वर्षा मानिन्छ।

मौसममा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै महाशाखाले आवश्यक सावधानी अपनाउन तथा अद्यावधिक मौसम सूचना हेर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

काठमाडौँसहित २८ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा बहाव बढ्ने

गुल्मीको ‘धुर्कोट ग्रेटवाल’ बन्दै नयाँ पर्यटकीय गन्तव्य

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

गैरबासिन्दा डिजिटल सेवा प्रदायकलाई भ्याट मिलानको सुविधा

काठमाडौँसहित २८ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा बहाव बढ्ने

गुल्मीको ‘धुर्कोट ग्रेटवाल’ बन्दै नयाँ पर्यटकीय गन्तव्य

देउवा पक्ष सर्वोच्च जाने तयारीमा, कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग

गलत मेडिकल रिपोर्ट दिने चिकित्सक भ्रष्टाचार मुद्दामा दोषी ठहर हुन सक्ने सर्वोच्चको नजिर

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu