ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीज गीत ‘आँशु बरर…’ सार्वजनिक


ABC NEWS
७ भदौ २०८३, आइतबार   ६ : ४५   बजे

काठमाडौं । गायक सुरेश शाहीको स्वरमा तीज गीत ‘आँशु बरर…’ सार्वजनिक भएको छ । गीतमा नेपाली महिलाका दैनिक भोगाइ, पारिवारिक सम्बन्ध, बेरोजगारीदेखि सामाजिक तथा आर्थिक समस्यासम्मका विषय समेटिएका छन् ।

गायक शाहीको युट्युब च्यानलमार्फत आइतबार सार्वजनिक गीतमा नवोदित गायिका विनूशा राईको पनि स्वर रहेको छ । सुमित्रा खड्काको शब्द रहेको गीतको म्युजिक भिडियोमा सुरेश शाही, सुमित्रा खड्का, सुदीपा पाठक र विक्की विश्वकर्माले अभिनय गरेका छन् ।

म्युजिक भिडियोको निर्देशन शेर शाहीले गरेका हुन् ।

गीतमा सुनको बढ्दो मूल्य, सासू–बुहारी तथा नन्द–भाउजूको सम्बन्ध, विदेशिएका जेठाजु र देवरका कथालगायत नेपाली समाजका पारिवारिक र सामाजिक विषयलाई प्रस्तुत गरिएको छ ।

रचनाकार सुमित्रा खड्काले यस वर्षको तीजमा ‘आँशु बरर…’ ले दर्शक तथा श्रोतामाझ मनोरञ्जनसँगै सामाजिक विषयवस्तु पनि प्रस्तुत गर्ने विश्वास व्यक्त गरेकी छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वासको मतअघि मुख्यमन्त्री किरण थापाको ‘अग्निपरीक्षा’, राप्रपा र नेकपाको असन्तुष्टिले बढायो संशय

एमालेले नीति, विचार र कार्यशैली पुनर्गठन गर्नुपर्ने : उपाध्यक्ष गुरुङ

सम्बन्धित

जमलको टप दरबार रोधीमा तीनदिने लोकदोहोरी मेला आज समापन हुँदै

‘बाः एक योद्धा’को प्रशंसामा सुहाना, भनिन्– ‘यो बाआमाको त्याग र सन्तानको भविष्यको कथा हो’

‘मिसेस नेपाल’को ताज रिता तामाङलाई, चार विधामा उपाधि

‘पार्वती’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री, अमेरिका र अस्ट्रेलियामा पनि रिलिज हुने

पोखराबाट सुरु भयो ‘शुभ विवाह’को छायांकन, प्रदीप र सनिशा मुख्य भूमिकामा

अमेरिकाबाट ‘म त मर्छु कि क्या हो’ ल्याउँदै धुर्मुस–सुन्तली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu