ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री र गृहमन्त्रीलाई नेकपाको प्रश्न- भीभीआईपीको सुरक्षा प्रोटोकल के हो ?


ABC NEWS
८ भदौ २०८३, सोमबार   १० : ०५   बजे

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक युवराज दुलालले सरकार बिनाको राज्य र प्रधानमन्त्री बिनाको सरकारको परिकल्पना एक सेकेन्ड पनि नगरिएको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै देशका प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षा भीभीआईपीको सुरक्षा प्रोटोकलमा यात्रा गर्नुपर्ने बताए।

उनले भने, ‘निजी जीवन भए तापनि प्रधानमन्त्री सार्वजनिक पदबाट कहिले पनि मुक्त भएको मानिँदैन। देशका प्रधानमन्त्रीलाई राष्ट्रिय सुरक्षा भीभीआईपीको सुरक्षा प्रोटोकलमा आफ्नो यात्रा गर्न, कार्य सम्पादन गर्न र राज्यका स्रोत र साधनहरूको सदुपयोग गरेर अगाडि बढ्नको लागि आह्वान गर्न चाहन्छु। प्रधानमन्त्री देश भित्र जहाँ पुग्नुहुन्छ, त्यहीँ हाम्रो सरकारको मुख्यालय हो। त्यो फिल्ड मुकामको रूपमा हामीले बुझ्ने गर्छौँ।’

भीभीआईपीको सुरक्षा प्रोटोकल के हो? रक्षामन्त्री, गृहमन्त्री र सम्बन्धित सुरक्षा निकायहरूलाई प्रश्न गरे।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुख्यमन्त्री थापामगरले मंगलबार विश्वासको मत लिने

बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेर हद तोक्न पद्मा अर्यालको माग

सम्बन्धित

अमिताभ बसेकै होटलमा प्रधानमन्त्री शाहको बास, मुक्तिनाथ दर्शनपछि जोमसोममा रात

म्याग्दीमा पर्यटकीय पूर्वाधार विस्तार, एक वर्षमा चार किलोमिटरभन्दा बढी पदमार्ग निर्माण

६ नयाँ ‘आठ हजारिया’ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने तयारी

हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

उदयपुरगढी दरबारको आकर्षक ड्रोन तस्बिर सार्वजनिक

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu